This report by the BBC on India's Covid-19 crisis will shake you to the core. Incredibly disturbing.
The Modi govt literally has the blood of innocents on its hands, and yet, all they're still doing is filthy politics instead of taking responsibility.
https://t.co/brdTLthVa5
मास्क लगाउनु हुन्न र लगाए पनि नाक देखिन्छ, जथाभावी भिडभाडमा जानु हुन्छ, अंग्रेजीमा कोभिड इज नथिङ भन्दै हिड्नुहुन्छ भने कृपया तलको कुरा राम्ररी बुझ्नुहोस्, भविष्यमा अस्पताल भर्ना भएपछि सामाजिक सञ्जालमा पोष्ट गर्न काम लाग्छ । दोश्रो वाक्य चाहिँदैन किनकि आफन्त भेट्न जान पाईंदैन 🙏
@AcharyaRanjit कयौं रोगहरु अहिले अस्पतालमा छन्
सयौं भोकहरु अहिले सडकमा छन्
हजारौं बेरोजगारी अहिले घरमै छन्
कोहि गाउमा त कोहि सहरमै छन् ।।
सुनेपनि यो पीडा जनताले नै सुन्ने छ
सरकार त छ तर अवस्य कान थुन्ने छ 😔😔
कयौं रोगहरु अहिले अस्पतालमा छन्
सयौं भोकहरु अहिले सडकमा छन्
हजारौं बेरोजगारी अहिले घरमै छन्
कोहि गाउमा त कोहि सहरमै छन् ।।
सुनेपनि यो पीडा जनताले नै सुन्ने छ
सरकार त छ तर अवस्य कान थुन्ने छ 😔😔
सर्वसाधारणको चरम लापर्बाही,कमजोर सरकारी कार्यनीति ,अस्पतालको गैरजिम्मेवार उपचार प्रणाली सङ्गै प्रहरी प्रशासनको कार्यशैली प्रभावकारी बन्न नसक्दा निरन्तर बढ्दो सङ्क्रमणले देशमा जुनसुकै समयमा पनि कोरोनाको प्रकोप अझै भयावह बन्न सक्दछ।
आजसम्म अनुदानमा प्राप्त १३६००० PCR test kit मध्ये ३२६०० प्रयाेग भयाे, बाँकी १०४००० अझै सरकारसँगै छ ।
त्याे १लाख किटकाे जनतासँग १०००रू शुल्क लिए सजिलै थप ७५हजार किट किन्न सकिन्छ।
१७५००० टेष्ट विना खर्च हुन्छ, किन नाफा चाहियाे?
@PM_Nepal