Nepal lies between two most strongest nation with biggest economy in the world. It all upon us now, how do we use this opportunity to develop ours as a nation.
We need to keep one thing in mind.
Nepal will always be the country of interest to the world.
The world will be ready to invest their fortune to the country like ours.
Not because of power, resources, and people.
It is only one reason. INFORMATION.
यसो समीक्षा गर्दै जाँदा,
विडम्बना (IRONY) चाई के रैछ भने।।
गणतन्त्र - लोकतन्त्रको लागि लडेका कांग्रेस, एमाले, माओवादीले
सबै जनता शिक्षित हुनु पर्छ अनि देश विकसित हुन्छ भन्ने एउटा नारा थियो।
गणतन्त्र आयो,
सबै जनता शिक्षित हुँदै गए,
ती तीन पार्टीको को पावर बढ्दै गयो...
तब जनताको सहनशीलताको बाँध फुट्यो।
त्यसपछि आ��ो भाद्र २३ २०८२।
यसो हेर्दा, उनीहरू आफैं बनाएको खाल्डोमा आफैं पुरिएका हुन।।
पुरिन पनि यसरी पुरिए कि पानी भन्न पनि पाएनन्।।
स्वाहा:
नयाँ युग को सुरु भएको छ।
पुराना पार्टीहरु पनि देशको लागि लडेका हुन, नयाँ पनि लड्दै छन्।
उनीहरुले अझै पे��्न लागे।।
यहाँ सम्म कि,
सामाजिक सञ्जालको कन्ट्रोल आफ्नो हातमा लिन खोजे - लिन सकेनन्
अनेक बहाना बनाएर बन्द गर्ने बहाना बनाउन तिर लागे।
Right to Information, Right to Speak, Right to Complain
मा बन्देज लगाउँदै सामाजिक सञ्जाल बन्द हुने निर्णय भयो।।
उनीहरूलाई के लाग्यो - जनता भेडा हुन, यति गरेपछि जनता हाम्रो अधीनमा रही राख्छन्।।
उनीहरुले बिर्सिए, त्यो बेला सम्म जनता संसार देखिसकेका र बुझिसकेका थिए।।
अब ती तीन पार्टीलाई, त्यो लडाइँ बाट ल्याएको अधिकार आफैंलाई भारी हुन लाग्यो।।
पावरको मात यति लाग्यो कि,
उनीहरू आफ्नो अस्तित्व नै बिर्सिए।।
अब उनीहरू आफ���ं जनतालाई पेल्न थाले।
जुन जनताको साथ लिएर उनीहरू लोकतान्त्रिक शासन ��र्दै थिए।।
जनताको अधिकार कटौती गर्न लागे।
बोल्ने, सुन्ने अनि हेर्ने अधिकार।।
त्यो पावरको यति मात लाग्न लाग्यो कि, मन लागेको गर्न लागे।
जनताले हेरिरहेका थिए,
जनताले सोचे, हाम्रो लागि आएका हुन, राम्रै गर्लान्।
बिस्तारै देशमा बेथिति, भ्रष्टाचार, कुशासन मौलाउ�� थाल्यो।।
यति सम्म भयो कि आफैंले देश बेच्न सुरु गरे
जनताले हेरिरहेका छन् भन्ने कुरा पनि बिर्सिए।
तिहार मनाउने भन्दैमा,
दिदीले बैनीलाई,
दाईले भाइलाई टीका लगाइदिने होइन क्या।।
भाई टिकाक��� आफ्नै सभ्यता, संस्कार, र इतिहास छ।।
त्यसै भाइटीका भएको होइन नी।।
जे पनि गर्दिने त।।
पिज्जामा भात मुछेर खानु भएन नी।।
Why so much hate for Sudan Gurung? Why?
८ कक्षा फेल, हत्यारा, आतंकवादी, घुसखोरहरुले देश चलाउँदा चुइँक्क नबोल्ने स्वाँठ झोलेहरू, सुजन गुरुङ किन मिटिङमा भन्दै उफ्रेको ��ेखियो।।
बिपतमा समेत यस्तो आेठे जवाफ दिने कति मतिभ्रष्ट थियो यो मान्छे।😡😡
भोलि जे होला होला देखा जाएगा, तर कम्तिमा यस्ता पागल, सन्की शासकहरु यो देशले कहिल्यै भोग्नु नपरोस्। फेरि त्यो दिन कहिल्यै नआआेस्। 😢😢
We hope to see the best leadership in the coming election and getting all the rotten corrupted assholes in the jail.
Heartfelt condolences to Great Shahid and Speed Recovery for all the Injured Gen Z's and people.
#genzrevolution#genznepal#genz
I have seen some of the fastest developing countries in the world.
But now I have started comparing their leadership with Nepal's current leadership and their application of law and policies.
Hats off to Nepalese leaders trying to make the best out of this six month period. I personally wish to have this current government for five more years, I wonder how the country 'Nepal' would look like.
Even their leadership has been failing several times and currently Australia is failing leading to the crisis of housing, cost of living, and so on...and is failing to listen to its people.
I found Nepal's current leadership is one of strong in terms of educational background, vision, plan, and execution and that's all the country needs for development.