समाजको लागी
लड़
लड़न सक्दैन त बोल
बोल्न सक्दैन त लेख
लेख्न सक्दैन त साथ देउ
#साथ पनि दिन सक्दैन त जो
बोल ,लेख ओर लड़ी रहेको छ
ऊनी हरुको मनोबल बढ़ाओ
#योपनी गैर्न सक्दैन त कम से कम
गर्ने हरुको मनोबल त न घटाओं
मेरो भनाइ एई छ र दोशीलाई सजाई होश निर्दोषी र पीडिथ ले नेया पावश
बलत्कारीलाई यस्तो सजाय ठिक कि बेठिक ?
- भारतको नागालैंडममा २० बर्षिय युवतीलाई बलात्कार गरि हत्या गरेका ३५ बर्षिय सईद फरीद खान नाम गरेका ब्यक्तलाई हजारौ जनताले जेलबाट बाहिर निकालेर यस्तो सजाय दिएका छन्।
बलत्कार गर्ने पुरुष को लागि त आधा शरीर नाङ्गिएर जुलुश गर्ने ती केटिहरु कता गए। बलत्कार गर्ने पुरुष लाई मात्र फाँसी को सजाए होइन एसरी बच्चा फाल्ने नारी हरुलाइ पनि फाँसी को सजाए हुनु पर्छ भनेर आधा शरीर नाङ्गिएर जुलुस गर केटि हो।