This is an official Twitter account of our event. We will update you about what's going on.के तपाईले कर्णाली बचाउनको लागी अनलाइन हस्ताक्षर (petition) गर्नु भो ?
एकता भयो, पार्टीको आकार ठूलो भयो भनिएको छ । तर न पार्टीको कार्यक्रमिक गन्तव्य स्पष्ट छ, न पार्टी कमिटीहरु एकीकरण हुन सकेका छन् न त कार्यकर्ताबीचमै सन्तुलित र चित्तबुझ्दो एकताको खाका प्रस्तुत गरिएको छ । यस्तो हुँदै जाँदा न सरकार सफल हुन सक्छ, न एकताले... https://t.co/TUR9XS1D3z
जनयुद्धको नेतृत्व गरेको कारणले बाबुराम भट्टराईको विरोध गरिएको हो भने नेपाली काँग्रेस निकट साथीहरूले आफ्नो अध्यक्ष शेर बहादुर देउवालाई पनि युद्ध अपराधी मान्नुपर्छ । https://t.co/Nl0xbt2Voj
बंगलादेश सरकारकी प्रमुख शेख हसिना भारतीय सरकारको कठपुतली मानिन्छिन् । यसैले उनी र उनको पार्टीलाई निर्वाचन जिताउन भारतीय संस्थापन पक्ष अहिले कस्सिएर लागेको छ । यो अभियानमा नेपालका ऊर्जा मन्त्री वर्षमान पुन पनि लाग्नुलाई अनौठो मानिएको छ । https://t.co/a7334AVcEz
अमेरिकाकै अखबार ‘द ट्रुथ टाइम्स’को तथा अन्य वेबसाइटको दाबी अनुसार यो दुर्घटना कुनै आतंककारी गतिविधी होइन । यो अमेरिकी सरकारी संलग्नतामा घटाइएको पूर्वनिर्धारित घटना हो । जसमा बीबीसी, सिएनएनलगायतका मिडियाको पनि संलग्नता छ । https://t.co/2lx2iInOVh
श्रम तथा वैदेशिक रोजगारको क्षेत्रलाई ‘डिजिटलाइज्ड’ गर्नु बिष्टको मुख्य चुनौती थियो । हातहातबाट श्रम स्वीकृति लिन मिल्ने भएपछि श्रम गराइदिन्छु भन्दै ठग्न खोज्ने ठगहरू ‘क्लिन बोल्ट’ भएका छन् https://t.co/QyymUmS7uW