कोकाखोलाको पानी ल्याउने नाममा करोडौँको आर्थिक अपारदर्शिता र ४० बिघा सरकारी जग्गा सुकुम्बासीलाई नै बिक्री गरेको गम्भीर आरोप! सुकुम्बासी बस्तीलाई छरपस्ट पारेर पार्कमा आफ्नै सालिक ठड्याउने लालसा कतिसम्म न्यायसंगत छ? नियमनकारी निकायको ध्यान जाओस्।
#DharanCorruption#LandScam
It was pleasure meeting with India’s Home Minister, Shri @AmitShah Ji, during my visit to New Delhi. We held a constructive dialogue on strengthening the Nepal-India relationship, enhancing security cooperation, and fostering greater collaboration between our parties to promote democratic values and mutual interests.
कान्तिपुर रातोपाटी सेतोपाटी अनलाईन खबर लगायतले रास्वपा विरुद्द समचार लेखे भने स्वतः भ्रम झुट र नियोजित दुष्प्रचार हो भनेर बुझ्नु । किनकी हिजोको दिनमा यिनिहरुले छरेको भ्रम छर्लंगै छ । विचौलियाहरुको संजाल ठुलो �� तोड्न समय लाग्छ तर बालेन ले तोडेरै छोड्छ । यस्ता कुन्ठित र दुषित मनाशय बाट आएका दुष्प्रचार बाट @ShahBalen @hamrorabi कत्ति पनि जनताको काम गर्न आएसो सरकार पटक्कै विचलित हुने छैन र हुने छुट पनि छैन।
मनिस झा @ManishJhaOffice , बिपिन आचार्य हरु जस्ता अब्बल ब्यक्ति अनि प्रमोद नेउपाने र स्वस्तिका लामिछाने जस्ता हरुलाइ अबसर बाट बन्चित गर्नु भनेको नै रास्वपा हाइज्याक हुनु जस्तै हो , धर्यत��ले नै बलियो बनाउछ , शुभकामना 🙏🙏