करिब ३० वर्ष अघि सम्म प्याटप्याटे चप्पलको हैसियत नभएका तत्कालीन माओवादी नेताहरु आज क्विन्टलका क्विन्टल सुन आयात गर्न सक्षम छन् , करोडौंको बङ्लामा लाखौंको बेडमा आङ सोझ्याउँछन् अनि करोडौंको गाडिमा हुँईकिन्छन् !
यो माओवादीको धनयुद्ध १०००% सफल भएको प्रमाण हो !
प्रचण्डले भ्रस्टाचार नियन्त्रण अभियान चलाएको होइन, भाटभटेनी सुपर मार्केटको हिसाब नमिलेकाले पार्टनर नियन्त्रण अभियान चलाएका रहेछन्,
अहिलेसम्म मिन बहादुर गुरुङ बाहेक उनले कसैलाई पनि ठेगान लगाउन सकेनन् !
😜😜😜
नेपालमा ११२ दल निर्वाचन आयोगमा दर्ता छन्, हरेक पार्टीको स्थापना दिवसमा बिदा दिने हो भने वर्षमा ३ महिना भन्दा बढी त राजनितीक दलको स्थापना दिवसको अवसरमा बिदा दिएरै बित्छ, माओवादी मात्रैको स्थापना दिवसमा बिदा किन?
😡😡😡😡
आजकाल एउटा गतिलो कुखुराको भाले कै मूल्य ४/५ हजार पर्छ, भालेको भन्दा सस्तोमा बिक्ने जनता रहुन्जेल देउवा ७ पटक मात्रै होइन १० पटक प्रधानमन्त्री बन्न्नेछन् !
😡ढुकुटीको सत्यानास😡
यदि झुक्किएर भ्रष्टबन्धनले बहुमत पायो भने ५ वर्ष भित्रमा ५/७ जना प्रधानमन्त्री अनि चुनाव जितेका सबै सांसद मन्त्री हुनेछन् !
जनताले अहिले जस्तै सिटामोल समेत पाउने छैनन् !
😏😏😏
गठबन्धन सरकारको जनतालाई उपहार:-
पेट्रोल = ८० बाट १८१
ग्यास = १३०० बाट १८००
खाने तेल = १३० बाट ३५०
चामल = १४०० बाट २०००
मैदा = २००० बाट ३५००
बैंकको ब्याज = ७%बाट १८% त्यो पनि ऋण पाउन गाह्रो
प्रदेशको मन्त्री = ८ बाट १८ सम्म …
त्यसैले मतदान गर्दा सोचेर मात्रै गरौं है🙏