भारतीय शासकहरु नेपाललाई विना युद्ध अखण्ड भारतको हिस्सा हुन्छ भनिरहँदा ग्रेटर नेपालको नक्सा टाँसेर चर्चित बनेका भावी प्रधानमन्त्री र जनताको अपार माया पाएको रास्वपाको आघिकारिक घारणा के होला ? पहिला प्रस्न सोधेर जन्मिएकाहरु अब प्रश्नबाट भाग्न मिल्दैन !
#Balenshah#RabiLamichhane
जिबि राई बिजय माल्या जसरी बेलायतमा बसेका होलान् उनलाई बेलायत सरकारले मात्र समात्न सक्छ त्यो देशको कानुन मिचे नत्र त्यो पनि सम्भव छैन ! #GBRai#RabiLamichhane#Balen#BalenShah
काठमाडौंबाट छाक टार्न ठेला गाढामा तरकारी फलफुल बेच्ने,सडक व्यापारी र कबाडी ब्यवसाय गर्ने अधिकांश मधेसी जनतालाई नगर प्रहरी लगाएर बर्बर दमन गर्ने र लखेट्ने बालेनले मधेसमा गएर उनीहरुको वकालत गरेको पचेन । #wakeup
प्रधानमन्त्री बाटोमा बाँड्ने चिज होर ?
बच्चा पाउनु कहिले भोटो सिलाउनु अहिले ! भारत र अमेरिकाबाट परिचालित लुसिफर र घन्टेहरुलाई कति हतार भएको ! केटाहरु राजनीति यो खेल होइन बच्चाको तेल निल्किन्छ अच्छा अच्छाको !
गगन थापाले उनको घर जलाउने एमाले कार्यकर्ताको भिडियो सार्वजनिक किन नगरेको ? स्टन्टबाजि गर्न मटनकाजी माहिर छन् ।देउवा दाईको घर जलाउने गगन विश्वप्रकासका मान्छे त होइनन् कतै ? अपराधी एमाले काँग्रेस जसको भएपनी कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ । #letssavedemocracy#RuleOfLaw
सल्लाहकार र विज्ञको टिम गतिलो नभएर केपी ओलीलाई नायकबाट खलनायक बनाईदिए । बिचौलिया र सुकिला मुकिलाको कुरामात्र सुन्ने भुईमान्छेको अवस्था नबुझ्दा देशनै खरानी भयो । अझै सुध्रीने संकेत छैन । #रामराम मात्र भनियो अब । #saynotoyesman
काँग्रेस एमाले माओवादीलाई झोले भन्ने कोही रास्वपाका झोले भए अब फेरि हर्क र बालेनका झोले हुन्छन् । दलिय व्यवस्था रहेपछि जो आएपानी झोलेनै हुने हो । अब जेन जि झोलेको समय छ अहिले ।
आफ्नो काममा निरन्तर लाग्ने र इमान जमान भएका ब्यक्तीहरुकोपनी पालो आउँदो रहेछ भनेर अहिलेको सरकार र मन्त्री मण्डलले पुस्ठी गरेको छ । देशमा आशाका किरण देख्न थालिएको छ । यो स्वर्ग जस्तो देशलाई बनाउन सबै लागौं । नयाँ मन्त्रीमण्डललाई शुभकामना । म भन्दा माथी मेरो देश !
हामिले तिरेको करले मासुभात खाएर बुट टल्काएर अर्बै बजेट पचाउने सेनाले हाम्रो प्रमुख प्रशासनिक केन्द्र जोगाउन सक्दैन,सिमामा गएर लड्न सक्दैन,भिआईपिको सुरक्षा गर्न सक्दैन भने नेपालले यति ठूलो सेना अब पाल्नु हुँदैन । जलेर नस्ट भएसी कमान्ड सम्हाल्ने सेनाको रबैया ठिक भएन ।