तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
कांग्रेस पार्टीको हाँसो लाग्ने कुरा हेर्नुहोस् - कुनै जीवलाई घाँटी थिचेर घाईते बनाई सके पछि अब यसलाई बचाउने कि मार्ने भने जस्तो फटाहा कुरा हो यो। (श्रोतः कान्तिपुर)