राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनमा प्रम बालेन्द्र साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई 'आवश्यक परे ५ बर्षसम्म बोलाएर सोधपुछ गर्ने' कथन नै आपत्तिजनक छ।
संघिय कानुन अनुसार 'अदुअआ'को काम, कर्तव्य र अधिकार स्वायत्त छ। बालेन्द्रले चाहेर आयोगलाई बोलाउने होइन, आयोगले चाह्यो भने बालेन्द्रलाई बोलाएर बयान लिन सक्छ। र, प्रमुख आयुक्त मन नपरे संसदको महाअभियोगद्वारा हटाउने हो। बालेन्द्र कानुन र संविधानभन्दा माथि हो- जेपायो त्यही गर्नलाई? विधिको पालना गर, उपहास होइन।
#रास्वपा ले जात "साह" र अनुहार "कालो" भएकै आधारमा काठमाडौं बासी "बालेन साह" लाई मधेसी भन्नु आफैंमा जातीय/बर्णीय बिभेदको चरम नमुना हो। काठमाडौं का सडक/पेटी र गल्ली- गल्ली बाट मधेसी र अन्य गुजारा गरेका हरु लाई लखेट्ने को थियो? #Balen#RSP#madhesh
@Online_khabar यस्ता काइते कुरा किन गर्न पर्यो??? खुरुक्क आफ्नो सम्पत्ति आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गरिदिए कुरो सक्की गो नि। सुशासनको जग र आफु लाई सारै भद्र र असल दाबी गर्ने मान्छे ले त्यो सार्वजनिक गर्दा कसुर लाग्छ??? फट्याइ र जाल्झेलको एउटा हद हुन्छ नि। फटाह हरु
@bbcnepali गलत! अदालत बदनाम गराउन कोही लागी परेको छ भने त्यो रबी लामिछाने र रा स्व पा नै हो। हिजो यिनिहरु अदालत बिरुद्ध जाइ लाग्दा नागरिक र पीडितले प्रतिबाद नगर्नुको फल अदालत प्रभावित बन्न बाध्य भयो तर अपराध स्वीकार गरेर बिगो तिरे पछी अब सिधा ठग भन्दा हुन्छ। यो आदेशले त्यो अनुमति समेत दिएको
@ranjudarshana_ एकीकरण की बिलय? शब्द चयन र व्यबहार फरक भयो की? पब्लिक डोमेन मा कस्लाइ ढाट्न खोजेको आफु लाई की पब्लिक लाई ? सत्य कुरा बोलौ ल, त्यही बाट बिश्वसनीयताको कडी हो। आगे आप कै मर्जी।
@brb1954 तपाई जे सुकै लेख्नुस जे सुकै बोल्नुस तपाई को देश प्रति नियत बिल्कुलै ठिक छैन, तपाई का हरेक बिचार र अभिब्यक्ति परस्पर बिरोधाभाष मै रुमलिएका छन। अहिले पनि प्रयास र नियत देशको पक्षमा छैन, केवल तपाईले कोर्ने शब्द मात्र रङ्गीन , मिठास्पुर्ण र देश भक्ति देखिन्छन। outdated Dr. Sab 🙏🙏
@Aviccheda @SumanaShrestha नेपाली कांग्रेसमा उहाँ जत्तिको लाई वडा सदस्य त पक्का मिल्छ, धेरै रस्सा कस्सी गरे पछी वडा अध्यक्ष सम्म मिल्न सक्छ।
त्यस पछी अलि राजनितिक सामाजिकिकरण भए पछी, जनता, कार्यकर्ता र सिङ्गो कांग्रेस पंक्तिले स्वीकार गरेमा मात्र बाकी अगाडीको यात्रा हुन सक्छ 🤣🤣🤣
@party_swatantra जनता उल्लु बनाउने अर्को फन्डा! अस्ती मात्रै रुपन्देहीको छनौट प्रक्रिया बारे पारदर्शि हुन नसक्ने ले किन यस्ता कुरा गर्नु, जे नचाहिने फन्डा गर्छौ त्यसैमा फस्दै गएका छौ! तिमि हरुले सिक्छौ चाही कहिले???? राम राम कठै
ए भाइ, संविधान न त तेरो बाउको विर्ता हो, न केपी–प्रचण्ड–देउवा गिरोहको पेवा। यो त नेपाली जनताको ७० वर्षको सपना र हजारौं बलिदानीको साझा दस्तावेज हो। राजनीति बुझेर बोल, नत्र इतिहास आफैंले कठोर हिसाब लिन्छ—चटक नदेखा।
मैले अचेल भन्दै आएको कुरो - तासको गड्डामा बारम्बार यो एक्स्ट्रा जोकरलाई कुन तिलश्मी हातले जबर्जस्ती छिराइ रहेको छ?
It’s getting intolerably disgusting! Who is this f#*king cretin?😡
@Bijaysspaudel मैले जब तपाई लाई टेलिभिजनमा देख्छु तब तत्कालीन दोश्रो जनअन्दोलन ०६२/६३ बेला तपाईको भुमिका र सक्रियता विशेष रुपले सम्झिन्छु, म त्यति बेला सानै थिए तर कान्तिपुर टेलिभिजन तथा पत्रीका बाट प्रसारण हुने कुनै पनि समाचार र छुटाउदैन्थे,तपाई र कान्तिपुर मलाई अभिन्न अंग जस्तै लाग्छ,#सम्मान