.. ... 💞
प्रिय सखी,
बिहानको किरणझैँ उज्यालो होस
तिम्रो मन अनि मुहार !
हरेक पल करुणाको स्पर्श होस
असीम भाव अनि विचार !!
हरेक श्वासमा आनन्दको राग होस
प्रेम समर्पण अनि प्रहार !!!
#शुभबिहानी 🌿
#हरिशयनी_एकादशीको_शुभकामना 🙏
.. ... 🌷
अशांत
मन की
ख्वाहिशों के काफिले
बड़े अजीब होते हैं
ये स्वांसों के
जीवंत रास्ते पर नहीं
बल्कि गुजरते वहीं से हैं
जहां के रास्ते
सिर्फ और सिर्फ
मौत की मंजिल तक जाते हैं.. ... ✍️
#जय_श्री_राधे_कृष्णा
@qurelynne इच्छा अधुरो रहनु दुःखको कुरा हो, तर आमाप्रतिको माया अधुरो भएको छैन। अवसर फेरि आउँछ, तर यस्तो भावना सबैसँग हुँदैन। आशा छ, अर्को पटक आफ्नै हातले तुलसीको मठ ल्याएर आमाको अनुहारमा मुस्कान फुलाउनुहुनेछ। 🙏🌿