#Help_Post
म संग साठी वटा Edaravone 1.5 mg (20 ml vial) छन्।यो औषधि नेपालमा चाहिएकै समयमा र संख्यामा उपलब्ध नहुन पनि सक्दछ।Amyotrophic Lateral Sclerosis रोगको औषधि हो यो।मेरी माताश्रीका लागि दिल्लीबाट ल्याउने गरेको थिएँ तर वहाँ अब स्वर्गवासी।कसैलाई यो आवश्यक भए जानकारी पाउँ।
आफ्ना दुई छोरालाई बोर्डिङबाट अन्त सारेपछि एक बाबुले पुलिसकै कु-टाइ खानुपर्यो
#bhachchekkhabar निजी विद्यालयको शुल्क विवादको विषयमा सोधपुछका लागि इलाका प्रहरी कार्यालय बोलाइएका एक सर्वसाधारणमाथि कुटपिट भएको छ ।
धनकौल गाउँपालिका–५ मा रहेको इलाका प्रहरी कार्यालय हरकठवामा स्थानीय फेकु दासमाथि प्रहरीद्वारा कुटपिट भएको हो । प्रहरीले भने मादक पदार्थ सेवन गरेर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि आत्मरक्षामा लाठी चार्ज भएको दाबी गरेको छ ।
के हो घटना ?
दासका दुई छोरा अघिल्लो शैक्षिक सत्रमा स्थानीय साइनिङ स्टार एकेडेमी बोर्डिङ स्कुलमा अध्ययन गर्नेगरेका थिए । अहिले उनले दुवै छोरालाई अर्कै विद्यालयमा भर्ना गरेका थिए ।
त्यसपछि आफ्नो विद्यालयमा १३ हजार ६०० शुल्क नतिरेको भन्दै विद्यालय सञ्चालक सञ्जय साहले जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा निवेदन दिएका थिए । सोही निवेदनमाथि छलफल गर्न जिल्ला प्रशासन कार्यालयबाट जिल्ला प्रहरी कार्यालय हुँदै इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो ।
इलाका प्रहरी कार्यालयबाट बोलावट आएपछि बुधबार उनी पत्नीसहित पुगेका थिए । त्यहाँ प्रहरीले बोर्डिङ स्कुलको सबै शुल्क तिरिसकेको उनले दाबी गरेका थिए । प्रहरीले केही कागजातमा हस्ताक्षर गर्न भनेपछि आफूले सबै शुल्क तिरिसकेकाले हस्ताक्षर गर्न अस्वीकार गरेको उनले बताए ।
आफूले हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रहरी जवान रामजीवन पासवानले आफूलाई अर्को कोठाभित्र लगेर बाँसको भाटा र बुटले कुटपिट गरेको दासको भनाइ छ ।
कुटपिटबाट आफ्नो बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको दासका दाइ इन्दल दासले बताए । कुटपिटपछि उनलाई उपचारका लागि बरहथवास्थित हनुमन्त अस्पताल लगिएको थियो ।
इन्दलले आफ्ना भाइमाथि प्रहरीले कुनै कानुनी प्रक्रिया नअपनाएर अमानवीय रूपमा शारीरिक यातना दिएको आरोप लगाए ।
उता इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक(सई) पदम खड्काले दासमाथि कुटपिट भएको स्वीकार गरे । उनले कार्यालयभित्र दास र प्रहरी जवानबीच विवाद हुँदा प्रतिरक्षामा जवानले लाठी चलाउनुपरेको बताए ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक(एसपी) रविन्द्रनाथ पौडेलले दासले मदिरा सेवन गरेर आएको र प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षामा लाठी चलाएको बताए ।
‘त्यो जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउनुपर्ने घटना रहेछ । त्यहाँ प्रहरीले त्यही भनेको रहेछ । प्रहरीले जिप्रका जानुपर्छ भन्दा मापसे गरेर आउनुभएको र त्यहाँ रहेको प्रहरीमाथि हातपात भएपछि सेल्फ डिफेन्स लाठी हानेको हो,’ एसपी पौडेलले भने, ‘कानुनबमोजिम जहाँ हान्नुपर्ने हो, त्यही मात्र हानिएको छ ।’ उनले घुँडाभन्दा माथि प्रहरीबाट लाठी चार्ज नभएको दाबी गरे ।
यद्यपि, प्रहरी अनियन्त्रित नभइदिए हुन्थ्यो भन्ने लागेको उनले बताए । ‘तराईमा यस्तै समस्या छ । त्यही भएकाले हामी सकभर अनियन्त्रित नहुनु भन्दैआएका हुन्छौं । प्रहरी नियन्त्रित भइदिए हुन्थ्यो भन्ने हाम्रो धारणा हो,’ एसपी पौडेलले भने ।
घटनाबारे जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमको नेतृत्वमा छानबिन समिति गठन भइसकेको पनि उनले बताए । उनले अगाडि भने, ‘घटनाबारे छानबिन सुरु भइसक्यो । प्रहरीबाट गलत भएको छ भने विभागीय कारबाही हुन्छ ।’
उता निजी विद्यालय सञ्चालक सञ्जय साहले पटक–पटक ताकेता गर्दा पनि तिर्न बाँकी शुल्क नतिरेकाले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिनुपरेको बताए ।
@NepalPoliceHQ@hello_sarkar@moha_nepal
निजी स्वास्थ्य संस्थामा जाँच गराउदा बिरामीलाई कर लाग्ने रे ! यसो गरेर सरकारले कमाउला भनेको होला । तर सर्जीलाई के थाहा जनताको ढाड सेकिन्छ, मान्छे रहरले हैन करले निजीमा जान्छन ।
१३% को चर्चा चल्यो, म लगाएत धेरैले १३% लगाउनु गलत हो भन्यौ ! यथार्थमा ५% रहेछ ! अब घन्टेहरु १३% हैन जाबो ५% हो भनेर उफ्रीन थालेछन ! बिजुलीको खपत बढाउनु , Green Energy प्रोत्साहन गर्दै गर्दा बिजुलीमा सहुलियत गर्ला भन्ने आशामा रहेका सबै निराश भएका हुन ! यो VAT लगाउनु गलत हो !
🚨 BREAKING: Someone just open-sourced software that sees you through walls using only WIFI signals.
it’s called WiFi-DensePose. It maps your exact body pose in real-time. no cameras. no sensors. just your living room router.
100% Open Source.
A Turkish healthcare worker, İlyas Yıldır saved his own life after choking by performing the Heimlich manoeuvre on himself while alone with the help of a couch. The incident was caught on camera and highlights how quick thinking can save a life.
Nobody prepares you for the fact that you will go through some of the most heart shattering experiences of your life and are still expected to show up for work. Take care of yourself. Pay your bills. Meet your goals. Just carry on… it’s awful
Good morning.
The weekend witnessed a massive hate campaign directed against me by the pseudoscientific Ayurveda community as well as large account Indian right-wing influencers including "fellow doctor colleagues."
They doxed my work place, threw religious slurs at me, morphed my images, made vulgar racist comments, defamed my family, called us organ traffickers, and named my public health awareness efforts "rabid."
By doing that, they have exposed themselves more. My work and it's importance have become even more valuable.
I appreciate and thank my follower-friends (you know who you are🫶) and doctor colleagues (you know who you are 🫶) here on Twitter for supporting me and helping my voice echo longer and stronger. The public support against pseudoscientific alternative medicine was even stronger and it gladdened me.
ONE event, and now everyone knows how dangerous alternative medicine such as Ayurveda and Homeopathy are. Everyone knows how the practitioners and their supporters are the real rabid cultists.
Why do I strongly oppose Ayurveda and Homeopathy and such alternative medicine practices? Because it has real world outcomes.
Shown in the image below are the various alternative medicines, herbal and dietary supplements that many people took because of advertisements, promotions on anecdotes and health misinformation on social media. They came to me with severe liver injury and some in liver failure for treatments. My team painstakingly retrieved these products from them. Sadly and to my terrible sorrow, most of these patients did not make it. They are survived by their young children or spouses, or aging parents only.
You think your massive hate campaign will deter me? It only makes me stronger. Keep 'em coming. You have no idea of the gargantuan beast you have created with so much hate. I'll keep educating people and public as long as I can, as much as I can. Jai Hind.