शुभ प्रभात,शुभदिन!श्री पशुपतीनाथले हामीहरु सबैलाई सत्मार्ग र सत्बुद्दि प्रदान गरुन् ,जसले हाम्रो सार्वभौम र स्वाभिमानको रक्षा र सम्पुर्ण जनजनको कल्याण गर्ने क्षमता दिउन्।जयनेपाल(देश वाला)
त्यो पनी एक जमाना थियो, सरकारी सञ्चारमाध्यम भन्दा बढि बीबीसीलाई बिस्वास गरिन्थ्यो।आज यो पनी एक जमाना आयो बीबीसीको भन्दा बढि बर्षायाममा उम्रिएका च्याउजस्ता युट्युवेहरु बिस्वासीलो लाग्न थाले।
यो निर्वाचनले सिक्किमीहरुले पाए जस्तो गणतन्त्र र नयाँशक्ति उपहार नेपाली जनताहरुलाई कदापी नदिउँन्।साथै पशुपतिनाथले हामी नेपाली सबैलाई सद्बुद्धि र स्वबिबेक दिउँन्।
गालि गर्ने लठैत?
कैलाशको कुन कुन नागरिकता कीर्ते हो यहाँ छाप त फेसबुकका लठेत!
कैलाशको आमाले नेपालमै बिहे गर्नु भो नेपालमै कैलाशलाई नौ महिना पेटमा पाल्नुभो।
कैलाशको शरीरको झिल्लि यहीं पग्लियो नाल गड्यो कैलाश निर्दोष छ लोकतन्त्रको धमनी हो।
कैलाश कान्तिपुर हो!