ज्ञानमा आधारित राज्यप्रणाली बिना परिणाममुखी शासन सम्भव छैन। व्यक्तिगत ज्ञान संस्थागत बन्न सकेन, प्रतिभा पलायन रोकिएन। संस्थागत क्षमता निकै कमजोर। अब उच्च नीतिगत तहबाटै ठोस हस्तक्षेप आवश्यक। #KnowledgeDeficit
मैले नबुझेको एउटा कुरा-
बालेनले सांसद पदको सपथ लिएकै थिएनन्, रास्वपा संसदीय दलको नेता भएकै थिएनन्, प्रधानमन्त्रीको सपथ लिएकै थिएनन् अनि सपथ कार्यक्रम तयारी कसको माग बमोजिम भएको/हुने हो? हुनेवाला प्रधानमन्त्री वा उनी संलग्न पार्टीको सरकार नबन्दै त्यति धेरै प्रभाव रहन्छ?
@AmritaLamsal उहाँहरुलाई प्रश्न बर्जित छ वाह वाह ... भने ठिक नत्र समर्थकहरुले झम्टिहाल्छन फरक विचार राख्नेलाई अपराधी बनाउने कस्तो देश / समाज बन्दैछ खै ?
As Samuel P. Huntington (1968)* argued, rising levels of social mobilization and political participation must be accompanied by commensurate strengthening of political organization and institutionalization; otherwise, such dynamics are likely to generate political instability and disorder.
*Huntington, S.P. (1968) Political Order in Changing Societies. New Haven: Yale University Press.
Humanity's unique intelligence comes with unique delusions; we should keep this in mind when facing the rise of artificial intelligence.
Watch the whole thing here: https://t.co/xpCfZRM5d0
निर्वाचन आयोग कतै बाट नियोजित र सुनियोजित र सन्चालित होला !
कार्यबाहक निर्वाचन आयुक्त भन्डारिले भने
"कानुनको ठाँउमा बस्न सक्ने अवस्था नेपालमा कसैको छैन र मेरो पनि छैन।"
@ECNOfficial