मालपोत, नापी कार्यालयमा डिजिटल प्रणाली पूर्ण रूपमा लागू गरिएको छ। अब जग्गाको नामसारी, रोक्का तथा फुकुवा जस्ता महत्वपूर्ण कामहरु अनलाइन र डिजिटल माध्यमबाटै हुन थालेका छन्। @seaneupane
गुण्डुमा ओली–भण्डारी एक्लाएक्लै भेटपछि विद्यालाई प्रमुख अतिथि बनाउन राजी भए यी तीन नेता
विद्याको एमाले सदस्यता सोमबार स्वीकृत भए ओलीको प्राथमिकतामा हुनेछैनन् प्रचण्ड
By @seaneupane —
https://t.co/0MUglerhFB
पहिलो महाधिवेशनमा रास्वपाका ३ हजार प्रतिनिधि, दुई चरणमा चुनाव
पहिले सभापति र ९९ केन्द्रीय सदस्य चुनिने, त्यसपछि १० पदाधिकारी
By @seaneupane —
https://t.co/iCvEbgPkmr
रिल र टिकटक युगमा कामै नभको पुस्तकालय बन्द गर्ने निर्णयमा सहमत नभैरहन सकिएन्! पुस्तकालय धाई-धाई पढेर तयार हुने जनशक्ति कामै छैन। रिल र टिकटक नै काफी छ। यसैबाट सबैलाई करोड कमाउन सक्षम बनाई धनीहरूको देश बनाउने हो।
अरू पुस्तकालय पनि बन्द गरौं 😡
के को "बफर स्टेट" नि? त्यस्तो भन्नु हुँदैन। स्वतन्त्र परराष्ट्र नीति अपनाउने कुनै पनि मुलुकले आफूलाई बफरको हैसियतमा रहेको स्वीकार गर्दैन। हामी त पटक–पटक लडाइँ लडेका, सम्झौता गरेका र घुँडा टेकाएका देश हौँ। कूटनीति र परराष्ट्र नीतिको कुरा आउँदा तपाईंहरूलाई फसाउँछ कि भन्नेमा धेरै चिन्ता छ।
राजकीय निर्णयहरूमा बालेन हाबी हुँदै जाँदा रविसँग उनको दूरी बढ्नसक्ने चिन्ता रास्वपा नेताहरूले व्यक्त गर्न थालेका छन्।
यी ५ घटना, जसमा देखियो बालेन र रविबीच बेमेल
By @seaneupane —
https://t.co/9oGPY8vYb3
FINALLY !!
नेपालखबरविरुद्धको रिट खारेज गर्दै अदालतले भन्यो–सरकारी संस्थामा पद धारण गरेको व्यक्तिको काम व्यक्तिगत भन्न मिल्दैन
‘समाचार प्रकाशन प्रसारण गर्न पूर्वप्रतिबन्ध लगाइने छैन’ भन्ने संवैधानिक व्यवस्था अदालतले गरायो स्मरण
https://t.co/u8QXX3I5Zp
केपी ढुङ्गानाले यातायात कार्यालयकै ढड्डाको फोटो राख्देर लगुम प्रिमियम अपार्टमेन्ट प्रा. लि. ले प्रभु बैंकबाट हायर-पर्चेज ऋणमा किनेको कार भनेर समाचार बनाएछन् अनि सब धुरिएर उनलाई 'ए मुर्ख, लोनमा लिएको कारधनीमा बैंककै नाम हुन्छ त' भनेर गाली गर्दैरछन्।
यो देश बन्न बाँकी नै छ।😂😜
- बालेन्द्र शाहको लागि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयको आसन "वास्तु"को हिसाबले मिलाइयो
- क्याबिनेट मिटिङ हलमा प्रधानमन्त्रीको आसन उत्तर दिशामा फर्काइयो
- प्रधानमन्त्रीले डिप्लोम्याटसँग भेट गर्ने ठाउँको आसन परिवर्तन गरियो
उहिले दरवार र सेनाभित्रका महत्वपूर्ण समाचार बाहिर ल्याउने किशोर श्रेष्ठले यो पटक सरकारले “बिरालोले आफ्नो आची छोपेजस्तै” छोपछाप गर्न खोजेको कार्की आयोगको प्रतिवेदन “जनआस्था” मार्फत छरपस्ट पार्दिएछन् ।
सरकारले दिएपछि समाचार बनाउने हैन दिन नखोजेको समाचार यसैगरी बाहिर ल्याउने हो । धन्यवाद । #पत्रकारिता #नेपाल