GK को लागि केके Revised गर्ने?
१. संविधान
२. नोबेल पुरस्कार विजेता
३. १५औं योजनाका लक्ष्य
४. विश्वकप फुटबल
५. ९औं राष्ट्रिय खेलकुद
६. दिवस मिति र नारा
७. संयुक्त राष्ट्रसंघका विशिष्टीकृत संस्था
८. ASEAN, BIMSTEC, SAARC, EU, WB, IMF, ADB, AIIB, BRICS
९. निधन (पेले, सत्यमोहन, ...)
नेपाली पासपोर्ट र्यांकिङमा ४ स्थान सुधार!
९७औं - नेपाल, उत्तर कोरिया (यस अघि १०१औं)
७८औं - भारत, बोलिभिया, सेनेगल
५६औं - चीन
१००औं - पाकिस्तान
९४औं - श्रीलंका
९६औं - बङ्गलादेश
पहिलो ३ स्थान
१. सिङ्गापुर
२. जापान, द.कोरिया, युएई
३. स्विडेन
स्रोत: हेन्ली पासपोर्ट इन्डेक्स २०२६
शाखा अधिकृतको नयाँ तलब
(२०८३ श्रावण १ देखि लागू हुने)
हालको तलब : ४३६८९
यसको १०% थप : ४३६८
जम्मा तलब [४३६८९+४३६८] : ४८०५७
प्रोत्साहन भत्ता थप : ४८०५
महँगी भत्ता : ५००० (यथावत)
जम्मा मासिक आय : ५७,८६२
@real_raut@libangi13 यहाँ ग्रेडको हिसाब जोडिएको छैन । अधिकृतको एक ग्रेड बराबर १४५६ बाट बढेर १६०२ पुगेको छ। नयाँ बन्ने निजामती सेवा ऐनले संशोधन नगर्दासम्म अधिकृतले ८ ग्रेडसम्म पाउँछ।
लोकसेवा आयोगले शाखा अधिकृत(न्याय सेवा) लाई द्वितीय पत्र "समसामयिक कानुन तथा अभ्यास" विषय अन्तर्गत सोधेको प्रश्नपत्र !
परीक्षा मिति : वि.स. २०८३ जेठ १२ गते