Quick Comment by उज्ज्वल प्रसाई
राष्ट्रसंघमा बालेनको मन्तव्यको अर्को रोचक विषय - नेपालको कुरा गर्दा उनले भारत र चीनसँगको सहकार्यको कुरा प्राथमिकताका साथ उठाए । जुन जरुरी थियो ।
राष्ट्रसंघ महासभामा बालेनको सम्बोधन : कमजोरी औंल्याए, सहकार्य खोजे https://t.co/KVgpPAMx2V
My Quick :
ओलीले भनेका थिए– '... यहाँ बम नै पड्किने हो कि भनी मान्छे अत्तालिएका छन् कुदेका छन् । विद्याजीले बम पड्काउनुहुन्छ भन्ने सपना देखेर पनि यहाँ कोही बसेको छ । आश नगरे हुन्छ ।’
एमाले नेतृत्वमा ११ वर्षपछि विद्या भण्डारीको पुनरागमन
https://t.co/3DWQZ8HMHr
हिमालमा जे भइरहेको छ, त्यो कुनै 'साइन्स फिक्सन' भन्दा कम छैन!
***
भदौ १० गतेको घटनाको पटकथा आजभन्दा ११ वर्षअघि नै लेखिएको थियो
@sudeepshree writes:
https://t.co/MG6mvcMgk0
राजकुलो, पोखरी, ढुंगेधारा अनि भूमिगत जल भण्डार ? कुनै एक हैन, यी सबै पक्षको निरन्तर एक वर्षसम्म फलो गरेर उकेराले काठमाडौं उपत्यकाको पानीको संकटबारे तयार पारेको कभर स्टोरी : खै पानी ? काठमाडौंमा राजकुलोदेखि भूमिगत जल भण्डारसम्म कसरी बिग्रियो ?https://t.co/ochi4IW675
तिब्बतसँग जोडिएको टेताङ्छे : बाढीले त छोएन, चुल्हो बल्न छोड्यो
भदौको बाढीले सडक सञ्जाल टुटेपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाका ५ वटै वडामा खाद्यान्न अभाव भएको छ । पैसा भएर पनि खाद्यान्न किन्न नपाएपछि स्थानीयवासी राहत प्रतीक्षामा छन् ।
@DNepaliG
https://t.co/fKUO0eLCg7
किन कमजाेर भए नेपालका कम्युनिस्ट ? के यी बाैरेर फेरि उठ्न सक्छन कि साेभियत संघ, पूर्वी युराेप र पश्चिम बंगालमा जस्तै सधैलाई धरासायी हुन्छन ? एक बिश्लेषण।
||The Fron... https://t.co/rilfhnx48R via @YouTube
एक बाबुका लागि आफू अगाडि सन्तानको मृत्यु कल्पना बाहिरको विषय हो। तर विवशताका अगाडि कसको के लाग्छ र। खोजीको सुस्तताले
सुरूङमा हराइरहेका छोरा सन्जय साह जस्तै जिवित भेटिने आश मर्दै गएपछि सहज मृत्युको कामना गर्न बाध्य छन्।
https://t.co/ft10Ed3y2I
FLASH NEWS
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
शुक्रबारको मन्त्रिपरिषद् बैठकले भारतमा निश्चलनाथ पाण्डे, चीनमा कल्याणराज शर्मा र अमेरिकामा चिरनजंग थापासहित १३ जनाको नाम सिफारिस गरेको हो ।
https://t.co/rkeKpgoG71
भारतमा निश्चलनाथ पाण्डे, अमेरिकामा चिरनजंग थापा र चीनमा कल्याण शर्मा सिफारिस
by @ManojSatyal
भारत,चीन अमेरिका सहितका मुलुकमा राजदूत सिफारिस गर्न मन्त्रिपरिषद् बैठक बस्दै https://t.co/4UbqR0vsCe
मुस्ताङ नेपालको अब्बल पर्यटकीय गन्तव्यमध्ये एक हो । मुस्ताङका गुम्बा र गुफामा चीन विरोधी गतिविधिका लागि लडाकु र हतियार संकलन गरिद्ददै छ जस्ता हावादारी कुरा गरेर देशको पर्यटन उद्योगलाई थप धरासायी बनाउने दुष्कर्म कसैले नगर्दा राम्रो हुन्छ।
https://t.co/xd0SKB4OBd
RECOMMENDED!
What happens in our minds when we read deeply? Why does reading matter—and what does neuroscience tell us? A Setopati feature on a habit worth keeping.
***
दिनको १५ मिनेट पढ्न सिंगापुरको निम्तो
https://t.co/kD9zUeL0Es