Bachelor पढ्ने हरुलाई नी तनाव नै हुँदो रैछ,
पैसा कमाउन, जागिर गर्न पढाईले दिँदैन,
घरमा पैसा माग्ने नैतिकता उमेरले दिँदैन, पैसा नी कमाउनु छ, पढ्नु पनि छ, दुवै एकैचोटि गर्दा, न राम्रो सँग पैसा कमाइन्छ, न राम्रो पढाइ हुन्छ ।
जताबाट नी तनाव नै तनाव !!!
Bachelor study is not easy.👊