मैले स्कुल हुँदादेखी पढ्दै आएको कुरा हो, जहाँज उंड्दै गर्दा फोन लगायत उपकरण प्रयोग गर्नुहुँदैन । स्विच अफ वा प्लेन मोडमा मात्रै राख्नुपर्ने हुन्छ । तर हिजो प्लेन उँड्दै गर्दा एकजना भारतीय नागरिक फेसबुकमा लाईभ बसेको कुराले एक युरोपेली विमान कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।
घाइतेलाई अस्पताल लैजान सहयोग गर्न भन्दा दम्कल र एम्बुलेन्स समेत दुर्घटना स्थल पुग्न नसक्ने गरि भरिएको भिड र टिकटकमा भाइरल हुनका लागि ठाडो परेको मोबाइल देख्दा लाग्यो यहाँ ज्यान बचाउने भन्दा भाइरल बन्नु ठुलो हो.