मुद्दा चलाउनु पर्ने त वाइडबडी, बालमन्दिर, यति र ओम्नीमा थियो; तर कमिसनको लोभमा राहदानी तिर लागे। अन्ततः आफ्नो पतनको सुरुवातसँगै उनीहरूले आफ्नो हैसियत पनि राम्रोसँग थाहा पाए।
@bishwaprakash77@MohnaAnsari यदि नेपाली काङ्ग्रेस बीपी कोइरालाको विचारमा हिँडेर, सत्तामा पुग्न नदी र नागरिकता बेच्नेलाई कारबाही गर्छ भने आउँदो स्थानीय निर्वाचनमा ६०% भन्दा बढी सिट जित्न सक्छ। नत्र इतिहासमा खोज्नु पर्छ र घन्टीले इतिहास बनाउँछ।
यदि नेपाली काङ्ग्रेस बीपी कोइरालाको विचारमा हिँडेर, सत्तामा पुग्न नदी र नागरिकता बेच्नेलाई कारबाही गर्छ भने आउँदो स्थानीय निर्वाचनमा ६०% भन्दा बढी सिट जित्न सक्छ। नत्र इतिहासमा खोज्नु पर्छ र घन्टीले इतिहास बनाउँछ।
किसानहरूको मकै, अनार, एभोकाडो तथा अन्य अन्नबाली र फलफूल असिनाले सखाप पारेको अवस्था छ। किसानलाई र उनीहरूको पसिनाको मूल्य नदिई देशको प्रगति सम्भव छैन। बारिको अबस्था।
हाम्रा हुनेवाला प्रधानमन्त्री र मन्त्रीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य अवस्था नागरिकले थाहा पाउनु नैसर्गिक अधिकार हो। एउटा रोगी व्यक्ति सत्तामा पुग्दा आठ अर्ब नागरिकले दुःख पाइरहेका छ्न । त्यसैले नियुक्ति दिनुभन्दा पहिले त्यसको स्पष्ट जानकारी दिनुपर्छ।
साँचिकै देशको हितमा काम गर्ने हो भने पहिले कर्मचारी, व्यापारी, न्यायालय, पत्रकारिता, शिक्षा र लाइसेन्स राजमा रहेको दलिय गुन्डागर्दी रोक्नुपर्छ। नत्र यो देश बन्दैन।
गगन र बिस्वोको विरोध गर्नेहरूले यति बुझून्—यदि तिनीहरूले विद्रोह नगरेको भए अहिले काँग्रेसलाई माटो कि हलोको मुनी खोज्नु पर्थ्यो। अहिले त घण्टीको मुनी त छ, गर्व गर।
किसानको कर्म योग हो, उसको पसिना यज्ञ र उसले उब्जाएको अन्न प्रसाद हो। त्यसैले किसानको सम्मान गर्नु हाम्रो कर्तव्य हो, किनकि त्यही प्रसाद ग्रहण गरेर हामी जीवित रहिरहेका छौँ। हरि ॐ।
पानी बाँड्ने, पैसा बाँड्ने, सिंहदरबार जलाउने अनि त्यसलाई खिचेर देखाउने—यस्ता सांसद भएपछि देश र कानुन कसरी बन्छ ? कानुन र कूटनीति जान्ने पनि “म सांसद बन्छु” भन्नु नि ।जोक्स र भ्रष्टाचार मात्र गर्न जान्नेहरू सरकारमा पुगेपछि देशको हालत कस्तो भयो, देखिएकै छ। देशको चिन्ता। हरि ॐ।