स्वयम असल बन्नुहोस,परिवार राम्रो बन्छ।
समाज राम्रो बनाउनुहोस,देश आफै राम्रो बन्छ
बिकास समृद्धिको परिकल्पना मात्र होईन कार्यन्वयन पनि गरौं। जय नेपाल जय स्वाभिमान
तिमीहरू जुट्छौ, जनता नै लुट्छौ।
तिमीहरू फुट्छौ, जनता नै लुट्छौ।
यसअघि कति पटक जुट्यौ? कति पटक फुट्यौ? हिसाब छ?
अबको एकता केका लागि? देश बनाउन कि फेरि सत्ता र स्वार्थ जोगाउन? ६/६ महिनामा सरकार ढाल्ने पुरानो खेल कहिले बन्द हुन्छ?
⭐️Tap https://t.co/bBDmf8lRTc to claim Your RM500 Coupon Bundle Now! Directly get 💰RM500 in Temu app here: https://t.co/2XnZEIeJcr
Another surprise for you! Click https://t.co/PrwubGl6s0 to earn with me together🤝!
डोनाल्ड ट्��म्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएका छन् ।ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै भने, ‘ तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौं ।’
जसपा नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् ।उनले दल विभाजनको नीति लिएर जसरी पनि भूमि अध्यादेश पारित गराइएको खण्डमा आफूहरूले आन्दोलनको बाटो रोज्ने चेतावनी समेत दिएकी छन्।
गृहमन्त्री रबिले समाचार रोक्न गरेको अनुरोध नमानेपछि कैलास पक्राउ परेका हुन भने, रबिले कान्तिपुरमाथी गरिएको दवाब बारे कान्तिपुरले उतिबेला किन समाचार प्रकाशीत गरेन?कान्तिपुरले त्यतिबेला रबिसंग बार्गेनिङ गर्दै थियो या अहिले सिरोह पक्राउ परेको आक्रोशले सम्भबले झुटको खेती गर्दैछन?
@ElonMuskAOC I purchase a your company's share, twitter's share and increase my business. If i get this found i buld my hight like Elon Musk( you). I creat this world two Elon Musk, not "A" and " "B" "A"and "Z". Because not give entry another Elon Musk.
अबसरवादी पागलको पछि लाग्नी हामी कति भेडा, हो देशले विकासको निकास पाएको छैन देश हाक्निहरुले दिन सकेन त्यसैले आजको राज���ेता/राजनिती प्रती आम जनताको नैरास्यता/आक्रोश छ। तर राजनौतिक आड्मा कमाएको सम्पतिलेको दुरुपयोग गरि दशलाई पस्चगामी मार्गमा डोर्याउने प्रसाईं देशको लागि घतक छ।