गाडीमा पत्रीका पढ्दै यात्रा गरेका भलाद्मी अचानक रिसाए - 'धिक्कार ! काङ्ग्रेस, कम्युनिस्ट सबै चोर भए।
सँगैको युवक कड्कियो-
'मुख सम्हालेर बोल्नुस्, कोसँग तुलना गर्नुभएको ?
भलाद्मी नरम स्वरमा- 'माफ गर्नुहोला! भाइ काङ्ग्रेस पर्नुभयो कि कम्युनिस्ट ?
युवक- 'होइन, म चोर हुँ' 😂
Shree krishna said👇
संसारमा कोही पनि स्थायी रूपमा तिम्रो साथमा रहँदैन। तिम्रो उद्धार तिमी आफैंले गर्नुपर्छ, किनकि तिमी नै तिम्रो भाग्यको निर्माता हौ।
#भगवत्_गीता 📖