युग धेरै अघि बढि सक्यो जनशक्तिले पुग्दैन अब दक्ष जनशक्तिले मात्रै परिवर्तन हासिल गर्न सकिन्छ कोरा क्षमता ले परिवर्तन पनि कछुवा कै गतिमा युग खरायो चालमा लम्कि रहेछ ।
कोरिया १० बर्ष बस्दा २ करोड कमाउन सकिएन बिचरा विहान बेलमा के खाना खाउ भन्ने किसान कहिले २ करोड कमाएर कृर्षिमा लगानि गर्ने अनि कहिले सरकारि अनुदान पाउने! गरिव मारा सरकार गरिव मारा सरकारि नीति।

राजा त नाङ्गै छन् !!!
डेनिस लेखक हान्स कृस्टियन एन्डर्सनको एउटा प्रसिद्ध कथा छ-"द एम्पेरर्स न्यु क्लोथ" ।
कथामा राजालाई कुनै जादुयी चटकले नयाँ पोशाक भिडाउँछ र भन्छ महाराजले लगाएको लुगा "मूर्ख र अयोग्य मानिसले मात्र देख्न सक्तैन।"
सन्की र घमण्डी महाराज
त्यही अदृश्य पोशाक लगाएको भ्रममा जताततै नाङ्गै हिड्न थाल्छ। तर मूर्ख र अयोग्य ठहरिने डरले कोहि बोल्दैनन् ।
अचानक सडक किनारमा उभिएको एउटा बालकले भनिदिन्छ- "राजा त नाङ्गै छन् ।"
#cp
राजा त नाङ्गै छन् !!!
डेनिस लेखक हान्स कृस्टियन एन्डर्सनको एउटा प्रसिद्ध कथा छ-"द एम्पेरर्स न्यु क्लोथ" ।
कथामा राजालाई कुनै जादुयी चटकले नयाँ पोशाक भिडाउँछ र भन्छ महाराजले लगाएको लुगा "मूर्ख र अयोग्य मानिसले मात्र देख्न सक्तैन।"
सन्की र घमण्डी महाराज
युग धेरै अघि बढि सक्यो जनशक्तिले पुग्दैन अब दक्ष जनशक्तिले मात्रै परिवर्तन हासिल गर्न सकिन्छ कोरा क्षमता ले परिवर्तन पनि कछुवा कै गतिमा युग खरायो चालमा लम्कि रहेछ ।
सिङ्गो देशको बजेट हो आफ्नो ठाँउमा र जिल्लामा नपर्दा पनि बोल्नु हुदैन भन्ने कथाको सृजना यो पटक गरियो अनि अघिल्ला साम्सदलाई के काम गरेउ ३ बर्ष सम्म भनि प्रश्न फेरि दोह्रयाई दोह्यई गरियो!भाईरल ग्रसित समाज।
सु शासन कायम भनेर राजधानि तिर मात्रै मिडिया बाजि र चर्का कुराले देशको समस्या समाधान हुने वाला छैन देशमा रहेका हरेक खालि जग्गा एकिन गरि एकिकृत कृषि योजनाहरु सुरु गर्नुपर्छ स्थानिय सरकार त्यसको अभिभावक बन्नु पर्छ र नागरिकमा पनि अझ लगनशीलता र अनुशासनको खाँचो देख्छु म त ।

एउटा घर सानो परिवार
पुराना पाटिको नेता१ नया पाटि नेता१ सामाजिक अभियान्ता १ अनि भलगल १! अनि खेति वारि बाझो भो भनेर पिर गरेर भो र धेरै परिवारमा त किसान को कोटा नै छैन त देश बिकासको मेरुदण्ड त किसान र कृर्षि पेशा पनि त हुन सक्छ ।तर सत्य तितो हुन्छ र यथार्थ पिरो ।

नैतिकताको कारण देखाउदै केपि ओलि ले राजनिति बाट सन्यासको घोषणा गर्नु पर्छ र महा सचिव ले पद बाट राजिनामा दिनु पर्छ यस्तो अवस्था मा आउदा नि लाज लाग्दैन भनी म्युजियम मा नै गएर बस्दा हुन्छ ।