Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
भरिएको मनको कथाहरु पोख्ने गर्छु साथै भावनात्मक टुइट को खोजीमा हुन्छु ।
#Lunatic_Dreamer
#Banker
#Follow
=
#Follow_Back
Tanahu
Joined October 2016
1.5K
Following
1.1K
Followers
2.8K
Posts
Pinned Tweet
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
over 4 years ago
अलिकति महत्व के दिएको थिएँ, टुक्रिएका काँचका टुक्राहरूले पनि आफैलाई "हिरा" ठान्न थालेछन् ।
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
about 2 months ago
मलाई बिर्सन त धेरै कुरा सम्झन पर्छ हो साथी
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
7 months ago
राम्रो दिनहरुको खोजिमा उमेर बित्छ , पछिथाहा हुन्छ कि बितेका दिनहरु नै राम्रा थिए .....
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
10 months ago
Rise and shine
Who to follow
yonif bhandari
@Younif3
यात्राहरु अनेकौं हुन्छ्न तर `उदेश्य´ एउटै लिएर हिडिरहेको यात्री हुं……😍
तिम्रो सहयात्री ❤️
@bludy_boy
नेपाली हुँ नेपालीमै लेख्छु। Follow back पाए पछि Unfollow गर्ने मान्छे टाढै बस्नु होला। Politics मन पर्दैन। मेरो गोदाम यता छ। @kml_bhsl
काजी को छोरो
@kbasnet74
मान्छे बन्न खोजीरहेको एक प्राणी #FcBarcelona- फ्लो गर्नुहोस् 100 % फ्लो ब्याक दीन्छु है..!#मन पर्यो सीधै DM गर्नु होला परेको बेहोरुम्लै..
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
11 months ago
मैले म बन्नलाई म जस्तै धेरै म त्यागेको छु।
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
12 months ago
तिम्रो असलियत सबलाई बताउन सक्थे तर मेरो रोजाइमा सवाल उठाउनु छैन अनि तिम्रो नराम्रो म सुन्न सक्दिन - उनको माया अनि सम्मान
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
over 1 year ago
आफ्नै बाटो छ, आफ्नै आकाश छ, ठोकिन आउनेलाई रोक्न, आफ्नै पहाड पनि, त्यसैले त म मुस्कानमा नै शान्त छु।
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
over 1 year ago
थाकेको शरीर उदास आँखा मन भरी पिडा ओठमा फिक्का हाँसो अनी हराभरा भविष्यको चिन्ता येस्तै रहेछ जिन्दगी!!😔🥰🙏
sghimire44
retweeted
🔱बिजु🔱
@lunatic_vzu
almost 3 years ago
जब मिठास तितोमा पाउन थालिन्छ, गुलियाे निकै फिका लाग्न थाल्छ ।
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
over 1 year ago
कुनै बेला परिस्थिति त्यस्तो बन्ने हो की भगवानले परिक्षा लिने हुन बुझ्न कहिले सकिएन ।
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
over 1 year ago
सपना एकातिर गन्तव्य अर्कोतिर, रहर एकातिर परिस्थिति अर्कोतिर, मन एकातिर म अर्कोतिर ।
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
over 1 year ago
कसैलाई गुमाईसकेपछी पछुताउनु बाहेक अरु केही उपाय नरहने रहेछ ।
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
over 1 year ago
आज मेरो सपनीमा तिमी साथमा त थिईनौ तिमी तर सँगै भएको आभास भने भयो, कास हर रात यसरी नै सपना देखु अनि तिमी संगै बिताउन पाउँ यो काल्पनिक जिन्दगी ।
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
over 1 year ago
भिरको बाटो भन्दा पिरको बाटो हिड्न धेरै गाह्रो हुँदोरहेछ 🥺🥺🥺
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
almost 2 years ago
धान बाट चामल हुन पनि कति ठक्कर खानुपर्छ भने हार किन हजुर ?
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
almost 2 years ago
महसुस हुँदै छ कि म कति सम्म एक्लो भएको छु,अनि कति लथालिङ्ग भएको छु भनेर।।🥺
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
almost 2 years ago
भुल हुनु प्रकृति हो, स्विकार गर्नु संस्कृति हो र सुधार गर्नु प्रगति हो ।
sghimire44
retweeted
अर्चना पराजुली🦋
@Archuu______
about 2 years ago
एक्लो त छैन तर एक्लोपन धेरै नै छ!!🙂
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
about 2 years ago
चाहेर पनि तिम्रो यात्रा सोध्न सकिन, शुभ यात्रा सानु ।
आँधी___ ⛈️ सन्जय ⛈️
@sghimire44
about 2 years ago
साथ पो भएन त याद त तिम्रै छ नि मनभरी 🥺
sghimire44
retweeted
सिर्जु शाह......✍️
@srijushah
about 2 years ago
प्रेम लिएर आउ म कोमल बनिदिन्छु, ठोक्किन आयौ भने म चट्टान पनि बन्न सक्छु ।
Last Seen Users on Sotwe
f a n i y
Seen from
Indonesia
Jay
Seen from
United States
Haley Spades 🌸
Maxi_mallu
Seen from
India
SjD
Kok
Seen from
Indonesia
حب افلام_سكسَ
Seen from
France
Riding Men | 18+
Seen from
United States
Es Teh
Seen from
Indonesia
İSTEDİĞİNE DAİR HERŞEY ❤️🔥
Seen from
Turkey
Trends for you
1
Jeremiah Smith
Under 10K tweets
2
Colin Simmons
Under 10K tweets
3
Tennessee
Under 10K tweets
4
Arch Manning
Under 10K tweets
5
Faizon
Under 10K tweets
6
#HookEm
Under 10K tweets
7
Cam Coleman
Under 10K tweets
8
Hammond
Under 10K tweets
9
Deflate
Under 10K tweets
10
#OlandriaxMedicube
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
83.9M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫