अब देखी मेरो कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुन: उनीहरुको फोटो टाँस्नेछु ! जय देश !

मेरो रुखमा जति आप फलेको भए यि बहिनिले भारत निर्यात सम्मको गफ दिन भ्याउनु हुने रैछ ! जेहोस उहाको प्रचार गर्ने शैलि लाइ मध्यनजर गरेर राजनेता ज्यु ले तुरुन्त बहिनिलाइ पाटिको प्रचार विभाग प्रमुख बनाउनु हुनेछ भन्ने अपेक्षा गर्द्छु! 🤣