बाध्यता । साम्बा आफ्नो देशलाई उपाधि दिलाउनुपर्ने दिन नै फ्रान्सतिर लागेकी छन् । उनलाई बिदा गरेको नेपाली टिम जोर्डनसँग भिड्न तयार देखिएको छ । नेपाली चेलीहरूलाई शुभकामना !
https://t.co/5Vq069jD9C
कमिन्सले रचे इतिहास
अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आईपीएलमा सबैभन्दा महङ्गो मुल्यमा अनुबन्धित हुने खेलाडीको इतिहास रचेका छन् ।
सनराइजर्स हैदरावादले उनलाई ऐतिहासिक रकम २०.५० करोड भारूमा टोलीमा भित्र्याएको हो ।
#shabdaexpress#IPLAuction#patcummins
एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टाे एनेसको कार्यकाल तीन महिना १५ दिन थप गर्ने निर्णय गरेको छ ।
कार्यकाल थपिएसँगै एनेस २०८० जेठ अन्तिमसम्म नेपालको प्रशिक्षकको रुपमा रहनेछन् ।
#shabdaexpress#football#sports
अमेरिकी डलरको मुल्यले बनायो कीर्तिमान
मंगलबारको तुलनामा एक पैसाले वृद्धि हुँदै अमेरिकी डलरको विनियम दर हालसम्मकै उच्च बनेको छ ।
मंगलबार डलरको भाउ १३३ रुपैयाँ ७४ पैसा पुगेको थियो भने आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ।
#TSE
नेपालभरका शिवालयमा सप्तबीज रोपण गरेर आज बालाचतुर्दशी मनाइएको छ ।
मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज छर्दा पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ ।
तस्बिरः THT
#theshabdaexpress#balachaturdashi
इजरायल-हमास द्वन्द्वमा चार दिने युद्धविराम
इजरायलको मन्त्रिपरिषद्ले बुधबार हमाससँगको चार दिने अस्थायी युद्धविरामलाई अनुमोदन गरेको छ ।
सम्झौतामा इजरायलद्वारा गाजामा सैन्य अपराध रोक्न र हमासद्वारा कम्तिमा 50 बन्धकहरूको स्वतन्त्रता समावेश छ।
#shabdaexpress#ceasefire#NEWS
नस्ल सुधारका लागि भारतबाट उपहारमा नेपाल भित्र्याइन लागिएका १५ मुर्रा जातका राँगा नेपालगञ्जस्थित रुपैडिया–जमुनाहा नाकामा रोकिएका छन् ।
बिल बिना नेपाल ल्याउन लागिएका राँगा पञ्जाबबाट बिल आएपछि मात्रै नेपाल भित्रिने भएका छन् ।
फोटोः सन्दिप सहदेव
#shabdaexpress#TSE#NEWS
Lionel Messi is the favorite to win his 8th Ballon d'Or.
The 2023 Ballon d’Or ceremony will start at 11:45 PM NST at the Theatre du Chatelet in Paris, France.
The ceremony will be available on L’Equipe’s official YouTube channel globally.
#theshabdaexpress#BallonDor#Messi𓃵
Indian Council of Medical Research (ICMR) has successfully completed clinical trials of birth control injections for males. Named Reversible Inhibition of Sperm Under Guidance (RISUG) was 99.2% effective in preventing pregnancy.
#theshabdaexpress#research#contraceptive
नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का क्रिकेट संघ क्यानको सचिवमा निर्वाचित भएका छन् । कुल ८५ मतदातामध्ये खड्काले ४८ मत प्राप्त गर्दा अर्का उम्मेद्वार क्यानका निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले ३७ मत प्राप्त गरे ।
#theshabdaexpress#ParasKhadka#CricketNepal
नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध चयन भएका छन् । समग्रको उनको यो तेस्रो कार्यकाल हो । क्यान उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का सर्वसम्मत चुनिँदा सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा प्रतिस्पर्धा हुँदैछ ।
#theshabdaexpress