...जब निवेदन लिने कुरा आउँछ, त्यहाँ विश्लेषण र परामर्श सुरु हुन्छ।दर्ता गर्ने कि नगर्नेबारे बेतुकको कसरत सतहमा आउँछ।निवेदनको विषयवस्तुले पुर्याउने असर तौलिने काम हुन्छ।
...बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटीको अन्त नभएसम्म समृद्घि सम्भव छैन। https://t.co/ls1DWFPf6H
चितवनमा रोयल ट्युलिप रिसोर्ट सञ्चालनमा ल्याएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर साहले जनकपुरमा लगानी विस्तार गरी पाँचतारे होटल खोल्न लागेको जानकारी दिएका छन् ।
गज्जब @shahnpl दाजु 🫡🫡 https://t.co/re2lFLbaV8
राजनैतिक - प्रशासनिक - आर्थिक॥
सबै क्षेत्र ठिक गर्नै पर्छ। तर एकै चोटी!?
तातैं खाऊ जली मरु नगरे हुन्न र?
Good governance means choosing battles wisely—not fighting with everyone at once.
“Choose one enemy at a time!”