नेकपा (विप्लव)शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य छ।सरकार र नेकपा(विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्।यसमा योगदान गर्ने सबैलाई धन्यवाद ।
४ करोडको सेयर खुल्दा जनताले लगभग २.५ अरब लगानी गर्न तयार देखियो। अबको दिनमा Commerical project (जस्तै रङ्गशाला, toll-roads, अस्पताल)हरु निर्माण गर्दा जनताबाट चन्दा होइन लगानी मागौँ। जनतालाइ दाता(donor) होइन मालिक(owner) बनाउँ. सोचौं.
हुन त म के.पि को भक्त पनि हैन तर प्रधानमन्त्रीमाथी सुरक्षा थ्रेट मजाकको विषय होइन । तत्कालिन माओवादीलेहरुले संसदबादीदल र ब्यबस्थाबिरुद्ध आन्दोलन गरे, राजतन्त्रका विषयमा थिएन जब सुरक्षाको चौघेराभित्र रहेका राजा बिरेन्द्रको बंश नास भयो तब माओवादीहरुले गणतन्त्रको जग बसाले ।
@brb1954 तपाईं ले पहिला अर्थ मन्त्री र गृह मन्त्री हुदा एकदमै राम्रा काम हरु तथा प्रगति गर्नु भएको अग्रज हरु बाट सुनिन्छ।सत्ता र सक्तिको लोभमा मरिहत्य गर्ने प्रचण्ड-माधव को पछि लागेर आफ्नो क्षमता र PhD को खिल्ली न उडाउनुहोस।अझै समय छ।तपाईं एउटा भिजन भएको मान्छे हो।के.पी सङ्ग बार्ता गर्नुस
जब दलितका हक हितका कुरा आउछ्न तब विभिन्न बाहाना बनाएर कुरा पन्छाइन्छन,
जसरी अहिले जातको प्रश्न कार्यक्रम बन्द गर्न धर्म लाई बीचमा लिएर आएका छन।
#वाह_तिम्रो_सोचाइ
लाज पचाएर राजनैतिक नियुक्तीका भरमा देशको कर्मचारी प्रशासन , शैक्षिक संस्था र समग्र देशको बागडोर सम्हालेका साङ्ले प्रबृतीको भन्डाफोर गर्न अर्को राजनितिको आवश्यकता छ।
एक सेर
*
अब किसानका सन्तानले जागिर पाउने छैनन
देशमा कार्यकर्ताको जनसंख्या बढी देखियो
*
घडिको सुइ चलाउन राजनीति चाहियो। सिलिङको पन्खा चलाउन राजनीति चहियो। प्रोफेसर बनाउन राजनीति चाहियो। VC बनाउन राजनीति चाहियो। कर्मचारी हटाउन / थप्न / सरुवा गर्न राजनीति चाहियो। बिप्लभ निषेध गर्न राजनीति चाहियो। सामान्य दरवानको जागिर खान राजनिती चाहियो।
मेरे कर्म स्थान को शमशान बना दिया, नजाने कितने लोगों का रोज़गार छीन लिया, एक फ़िल्म यूनिट कई सौ लोगों को रोज़गार देतीं है, एक फ़िल्म रिलीज़ होकर थीयटर से लेकर पॉप्कॉर्न बेचने वाले का घर चलती है, हम सब से रोज़गार छीन के वो लोग आज #NationalUnemploymentDay17Sept मना रहे हैं 🙂