दाङको घोराही उपमहानगरपालिक-१७ स्थित पचुर्खामा स्थानीय सुधिरकुमार रेग्मीले व्यावसायिक रूपमा गर्नुभए���ो एप्पल बयर खेती। उनले गत वैशाखमा चार बिघा क्षेत्रफलमा दक्षिण भारतबाट ल्याएर एक हजार १०० एप्पल बयरका बिरुवा रोपेर खेती सुरु गरेका छन् । तस्बिरः कुलदीप न्यौपाने /रासस
खुलामञ्चबारे नेताहरुका टिप्पणी–प्रतिटिप्पणीले अहिले सामाजिक सञ्जाल गर्माएको छ ।
झण्डै एक बर्षअघि नयाँ पत्रिकामा छापिएको सहकर्मी @shantitheeng को रिपोर्ट, जसले खुलामञ्चबारे बुझ्न सघाउँछ
https://t.co/yx3L78Rktp
करिव एक वर्षअघि गरिएको यो रिपोर्टिङले खुलामञ्चबारे केही बुझ्न सघाउँछ है त।
जनआन्दोलनको साक्षी खुलामञ्च लोकतन्त्रमा भने प्राय: बन्द नै भइरह��यो।
https://t.co/tTVs6h8Inh
RECOMMENDED!
What happens in our minds when we read deeply? Why does reading matter—and what does neuroscience tell us? A Setopati feature on a habit worth keeping.
***
दिनको १५ मिनेट पढ्न सिंगापुरको निम्तो
https://t.co/kD9zUeL0Es
फिल्म हेरेर अनुभूति लेख्ने कोसिस गरेँ ।
****
अन्य फिल्म हेर्दा पात्रहरूप्रति कतै सहानुभूति, कतै समानभूति महसुस हुन्छ । दुवै महसुस नगराउने झल्ला फिल्म पनि छ्याप्छ्याप्ती छन् नै ।
तर, यो फिल्मले.............. अनुभूति गरायाे ।
https://t.co/usLBPOGslB
सिहदरबारमा नयाँ मन्त्रि भित्रिए ।
गोरखामा आमा समूहले भित्र्याए मार्सी धान
गोरखाको धार्चे गाउँपालिका ३ उहियामा मार्सी धान खेती गरेर उत्पादन भित्र्याइएको छ। उहिया कृषक आमा समूह��े मार्सी धान फलाएका हुन्। #Nepal
अध्ययन र अनुसन्धानमा दुई दशकभन्दा बढी समय बिताइयो, तर यस्तो बेला जानेकै कुरा पनि गर्न नपाउँदा पीडा हुँदो रहेछ। हाम्रा संस्थाहरू कस्ता तन्नम भए��� जहाँ यही विषयको पढाइ हुन्छ, अध्ययन हुन्छ, अनुसन्धान हुन्छ; तर अहिलेसम्म एउटा 'सिचुएसन एनालाइसिस रिपोर्ट' सम्म निकाल्न सकेनन्। धत्!
सम्बन्धित सबै निकायलाई पत्रकार टेकराज थामीको अवस्थाबारे यथाशीघ्र जानकारी लिई उहाँको सकुशल खोजी तथा उद्धारका ल���गि आवश्यक पहल गरिदिन हार्दिक अनुरोध गर्दछौँ।
मंगलबार रसुवातर्फ लागेका उनको बेलुका परिवारसँग सम्पर्क भएको थियो। त्यसयता उनको कसैसँग सम्पर्क भएको छैन । तर, बिहिबार बिहान १० बजेर ७ मिनेटमा उनको फेसबुक म्यासेन्जरबाट पूर्वसहकर्मी अन्वेषण अधिकारीलाई ‘मिस कल’ आएको छ ।
https://t.co/ifaItCn2iU
० बाढीको महाविपत्ति
- भोटेकोशीमा बिजुलीझैँ आएको बाढीले रसुवा र नुवाकोटका बजार र बस्तीहरू छिनभरमै बगायो,
बुधबार मध्यरातिसम्म १५७ जनाको शव भेटियो, हजारभन्दा धेरै सम्पर्कविहीन भएको आकलन
@mainalinawa@amul_thapa
जातकै कारण धेरै दलित काठमाडौं छाड्न बाध्य हुन्छन् । कोही दुई वर्षमै ४० पटक डेरा सर्छन् । यस्तै विभेदविरुद्ध दिपाल��� आन्दोलन गरिरहेकी छिन् ।
https://t.co/7MrtpyhMqr
शुरूआती चरणमा सामाजिक सञ्जाल भुइँमान्छे, गरीब र सीमान्तकृत समुदायका लागि आफ्नो आवाज उठाउने एउटा सु��भ माध्यम बनेको थियो र कतिपय अवस्थामा यो अझै पनि उपयोगी छ । तर, अहिलेको व्यावसायिक र डिजिटल प्रणालीले नयाँ किसिमको विभेद सिर्जना गर्दै छ।
https://t.co/JMI0FRibWS