Arun Valley Hydropower Development Company Limited has published a notice regarding the selling of its unsold right shares via auction from 10th Baisakh, 2081.
#arunvalley#auction#sharemandu
हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
योग्य आवेदन :१५,६४,५६४
१० देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् भने ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँड गरिएको छ ।
#nepalreinsurance#sharemandu
The IPO Allotment of Nepal Warehousing Company Limited has been concluded today at the premises of Himalayan Capital.
Out of a total of 11,91,998 valid applications, only 1,14,125 applicants were allocated 10 units of shares each via a lottery system.
#sharemandu
नेप्सेमा सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडको ३,०७,५०,५०० कित्ता साधारण सेयर सुचिकृत भएको छ।
कम्पनीले पहिलो कारोबारको लागि १४२.०१ रुपैयाँ देखि ४२६.०३ रुपैयाँ सम्मको ओपनिङ रेञ्ज पाएको छ ।
#sonapurminerals#IPOlisting#NEPSE#SONA#sharemandu
नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २,३४,००,००० कित्ता साधारण सेयर सुचिकृत भएको छ।
कम्पनीले पहिलो कारोबारको लागि ९५.०९ रुपैयाँ देखि २८५.२७ रुपैयाँ सम्मको ओपनिङ रेञ्ज पाएको छ ।
#HATHY#hathwayinvestment#IPO#listing#NEPSE#sharemandu
मिड सोलु हाइड्रोपावर कम्पनीको साधारण सेयर बाँडफाँड सम्पन्न भएको छ।
योग्य रहेका १२,८२,८१९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।
६२,११७ जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् ।
#midsoluhydropower#sharemandu
नेप्सेमा सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ३,७५,००,००० कित्ता साधारण सेयर सुचिकृत भएको छ।
कम्पनीले पहिलो कारोबारको लागि १७२.४३ रुपैयाँ देखि ५१७.२९ रुपैयाँ सम्मको ओपनिङ रेञ्ज पाएको छ ।
#CitizenLifeInsurance#IPO#listing#NEPSE#sharemandu
NMB Capital has announced the book closure date for two of its schemes, namely NMB 50 and NMB Hybrid Fund L-1, for dividend purposes on Asoj 12.
#sharemandu#dividend#nmbcapital
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ ।
#medallion#nepalrastrabank#sharemandu
मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको ८०,००,००० कित्ता साधारण सेयर सुचिकृत भएको छ।
कम्पनीले पहिलो कारोबारको लागि ७४ रुपैयाँ देखि रु.२२२ सम्मको ओपनिङ रेञ्ज पाएको छ ।
#MEHL#ManakamanaEngineering#IPO#listing#NEPSE#sharemandu
नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको ५०,९८,०४० कित्ता साधारण सेयर सुचिकृत भएको छ।
कम्पनीले पहिलो कारोबारको लागि रु. ९७.८७ रुपैयाँ देखि २९३.६१ सम्मको ओपनिङ रेञ्ज पाएको छ ।
#ULHC#Upperlohore#IPO#listing#NEPSE#sharemandu
सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले सर्वसाधारणको लागि २०८०,असोज १४ गतेदेखि साधारण सेयरको (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
#sonapurcement#IPO#sharemandu
Sun Nepal Life Insurance Company Limited (SNLI) has made its debut in the secondary market with an initial transaction price of Rs. 475.2
#sunlifeinsurance#NEPSE#SNLI#sharemandu
नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३,२०,००,००० कित्ता साधारण सेयर सुचिकृत भएको छ।
कम्पनीले पहिलो कारोबारको लागि रु. १५८.४१ रुपैयाँ देखि रु.४७५.२३ सम्मको ओपनिङ रेञ्ज पाएको छ ।
#SNLI#sunlifeinsurance#IPO#listing#NEPSE#sharemandu
NMB Hybrid Fund L-1(NMBHF1) and NMB-50(NMB50) have declared a dividend of 15% each to its unit holders for the fiscal year 2079/080.
The Book Closure is on 12th Asoj,2080.
#mutualfund#NMB#sharemandu