Congratulation to all traders.Its time to go for Green ...Go Green ✅💚💚
Nepse Closed at 2672.25 with gain of 87.63 i.e 3.39% . Wish you all happy trading ahead.
Bonous Alert!!
मेरो माइक्रोफाइनान्सले बोनस को घोषणा गरेको छ
यस माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।२० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश बितरण गर्ने निर्णय गरेको छ।
#Dividend#Ksbbl#Nepse
कामना सेवा बैंकले बोनस प्रस्ताब गरेको छ।
बैंकले १८.५ प्रतिशत बोनस सेयर र बोनस सेयर करको प्रयोजका लागि भनेर ०.९७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
@pawankumarbishn Answer is "NO". You have to be a Nepalese Citizens to enter in a Nepal Stock Exchange (NEPSE).
(Image Source:- Investing in Nepal - A Handbook for Indian Investors Prepared by Nepal-India Chamber of Commerce and Industry
in association with Embassy of India, Nepal)
IPO खुल्दा नेपाली शेयर लगानीकर्ता माझ निकै नै लोकप्रिय रहेको नेपाल इन्फ्रास्ट्रकचर बैंक (NIFRA) ले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.५% नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।
#NEPSE#Nifra
IPO News:-
बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले मिति २०७८ असोज ११ गते देखि असोज १४ सम्म, ७ लाख ४४ हजार कित्ता बराबरको साधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सिभिल क्यापिटल मर्केट लिमिटेडलाई नियुक्त गरेको छ।
Upcoming IPO News:
यही भाद्र ०९ गते देखि तेर्हथुम पावर कम्पनी लिमिटडले ८ लाख कित्ता प्राथमिक शेयर (IPO) सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ।
Company Name: Terhathum Power Company Limited
Sector: Hydropower
No. Of Shares: 8,00,000 units
Date: Bhadra 09, 2078