कूटनीति र राजनीतिको अनुभवले खारिएका आदरणीय रमेशनाथ पाण्डेज्यूको नयाॅ पुस्तक विगतका पुस्तकहरू झैं नेपाली युवा पिंढीका लागि उत्प्रेरणाको श्रोत बन्नेछ, यसले नेपालको भविश्यप्र���ि आशाको संचार प्रवाह गर्नेछ भन्ने पूर्ण विश्वासका साथ बधाई एवं शुभकामना !
In his first UNGA address as Nepal’s PM, Balendra Shah called on the world to do more to combat climate change amid last month's deadly floods in the country, which killed more than 1,000 people, while thousands remain missing.
Read more on the UNGA ➡️ https://t.co/MbrRGkFKRg
Good speech. Good performance at the UNGA. Lot of Nepalese interested to listen to @ShahBalen
Good preparation by @shisir
One interesting fact is that diaspora Nepali is very much in support of @party_swatantra so many turned up in New York this year.
जसकाे सदस्यता नै छैन भन्दैथे, उही दाेस्राे बरियताकाे बरिष्ठ नेता रे फेरि। न अधिवेशन, न उम्मेदवारी, न केन्द्रीय समितिमा चुनाव न अरु कुनै प्रक्रिया। कुरा मिलेन सदस्यता नै छैन, भागबन्डा मिल्याे,दाेस्राे बरियता। यस्ता पाङ्दुरेहरुल�� लाेकतन्त्रकाे कुरा गरे भने कन्सिरी तात्ने हाे क्या!
In an interview with @the_hindu's @suhasinih, Nepal Finance Minister @SwarnimWagle says: "Old era of jingoism, equating Nepali nationalism with anti-Indianism, is over."
Wagle pushes for a reset in fractious Delhi-Kathmandu ties.
https://t.co/nfW85TpLHs
जेन्जी बिद्राेहले अरु धेरै राम्रा काम गरेन,तर, कम्तीमा ओलीकाे फन्टुस,ज्याद्राे,उल्टाे मति र पातकी शासनशैलीबाट देश, राज्य र नागरिकले मुक्ति पाए। एमाले भने अझै ओलीकाे शासन खप्न अभिशप्त रैछन।लिच्चड चरित्र त्यति सजिलै,नम्र आग्रहले सुध्रिन।गगनपथ बाहेक अर्काे बाटाे छैन है कमरेडहरु!बुझ!
न आरजु मोटाउनुपर्यो,
न देउवाको जीहजुरी गर्नुपर्यो,
न ओलीको दरबार धाउनुपर्यो,
न प्रचण्डको पाउ पर्नुपर्यो।
न चाकडीको फाइल बोकेर,
न नेताको ढोका ढकढक्याएर,
न आशिर्वादको माला पहिरिएर,
यसपालि नाम आयो, योग्यताले जितेर!
Very impressive list of new ambassadors announced by the @ShahBalen govt.
All are experts, actually well known also. They will promote national interest. NC, UML, Maoist parties must be looking with awe that such qualified persons are also in the society.
@shisir
निश्चलनाथ पाण्डे : बाबुको कूटनीतिक विरासत बोकेका प्राज्ञिक व्यक्ति
–रमेशनाथ पाण्डे बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि मात्र होइन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि प्रभावशाली राजनीतिक भूमिकामा देखिएका व्यक्ति हुन्।
#Onlinekhabar
https://t.co/hLSzhOwVLf
ल, यो चाहि सरकारले राम्रो काम गरेछ।
सबैलाई बधाई र सफल कार्यकालको शुभकामना।
१३ देशका लागि प्रस्तावित राजदूतहरूको पृष्ठभूमि जान्नुहोस् https://t.co/ptc5obAfRr