अक्सर मान्छे जति धनी हुँदै जान्छ, त्यति नै धनी देखिनुपर्ने भोक मर्दै जान्छ। अभावमा मानिस वस्तु जम्मा गर्छ; सम्पन्नतामा समय, शान्ति, स्वतन्त्रता र गोपनीयता जम्मा गर्न थाल्छ।
#ह्याप्पी फ्राइडे!
तीन बर्षकी सानी नानी गरिमा चौधरीमाथि भएको जघन्य अपराध र निर्मम हत्या हाम्रो समाजको कहिल्यै खाटा नबस्ने दुखको घाउ बनेको छ। र, हामी सबैलाई दुखी, आक्रोशित र स्तब्ध बनाएको छ।
अबोध नानी गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली!
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना!!
गरिमालाई न्याय देउ!!!
रोजगारका लागि केदारनाथमा काम गर्न गएका हाम्रा नेपाली दाजुभाइमाथि भएको यस्तो व्यवहार अत्यन्त दुःखद र निन्दनीय छ। केदारनाथ जाने यात्रुहरुलाई मन्दिरसम्म पुर्याउने कठिन काम गर्ने नेपाली युवालाई यसरी कुटपिट गर्नु कुनै पनि हालतमा सही मान्न सकिँदैन। यस्तो व्यवहार त जनावरलाई पनि गरिँदैन।
यो दृश्यले निकै दुःख लाग्छ। बाध्यतावश धेरै नेपाली युवा रोजगारीका लागि भारत लगायत अन्य देशमा जान्छन्, तर त्यहाँ अपमान र हिंसा सहनुपरेको खबर आउँदा चिन्ताको विषय बन्छ। नेपाल सरकारले विदेशमा काम गर्ने नेपाली नागरिकको सुरक्षा, सम्मान र अधिकारका लागि गम्भीर रूपमा आवाज उठाउन आवश्यक छ, ताकि हाम्रा नेपाली युवाले जहाँ गए पनि सम्मानजनक व्यवहार पाउन सकून्। 👇
सामाजिक संजालमा भाइरल अाजकाे भिडियो ।
मलेसिया जानकाे लागि काठमाडौकाे बसुन्धारा चाेकमा कागजी प्रक्रिया मिलाउन पानीको झरीमा समेत लाइनमा बसेका युवाहरू ।
भिडियो सामाजिक संजालबाट ।
So close yet so far.Proud of the resilience and the effort put in from the boys.
We keep marching ahead.
To all our fans you are the heartbeat of everything that we believe in as a cricket loving nation marching
onwards and upwards.
Wankhede felt like home today.🇳🇵
@CricketNep@ICC@T20WorldCup
#NepalCricket #T20WorldCup2026 #rhinos
Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep
टङ्क दाहालजी, नेपाली भाषामाथि तपाईंको मनोमानी र हेपाहा प्रवृत्ति सच्याउनुहोस् । अमेरिकामा बसेर ठुला कुरा गरेर यसरी नेपाली भाषाको हुर्मत लिने काम बन्द गर्नोस् ।
'झोलेवादी' ले थाह पाउनै पर्ने👇️
नेपाली भाषाको सामान्य व्याकरणअनुसार ‘म’ सँग ‘हुँ’ को प्रयोग हुन्छ, ‘हो’ होइन। ‘म झोले हो’ भन्ने वाक्य लेखाइ र बोलाइका दृष्टिले अशुद्ध हो। नेपाली भाषाको थोरै ज्ञान हुनेले पनि प्रथम पुरुष एकवचन ‘म’ को क्रियापद 'हो' नभएर 'हुँ' भन्ने बुझेका हुन्छन्।