तिमी र म भएर मात्र घरबार चल्दैन
माया प्रेमले मात्र पनि त संसार चल्दैन
अदालतमा साहुजिले एस्तो बयान दियो
फुच्ची नराखी होटलको व्यापार चल्दैन
जेलरले अपराधको दुहाई माग्दै भन्छ
हत्या हिंसा नभै त कारागार चल्दैन
सरकार प्रमुखले अब एत्ति भन्न बाकी छ
भैया बिना तो हमारा सरकार चल्दैन
नया सर्खारले भ���ौ २३ गते को मात्र छानबिन गर्ने र दोषी लाई कार्बाही गर्ने भयो भने चै सरासर प्रतिशोध नै हो 😌 ह��न भने भदौ २४ गते निजी सम्पत्ती मा गरिएको आगजनी र तोड्फोड को क्षतिपुर्ती पनि दिनु पर्छ !
जेनजी शहिद लाई मात्र न्याय ? ४६ ,६२/६३ को जनआन्दोलन को शहिद लाई नि न्याय चाहिन्छ
हिजोका कान्तिपुर, अन्नपूर्ण पोस्ट, अनलाइन खबर र सेतोपाटी जस्ता प्रमुख मिडिया आज एक्लै ‘रुटिने’ बनेको छ। हिजोआज रुटिनेमा आएको समाचारलाई अन्य मिडिय��ले कपि–पेस्ट गरेर पुनःप्रसारण गर्ने प्रवृत्ति देखिन्छ। लाग्छ समाचार पनि एक द्वार प्रणालीबाट आउने जस्तो भएको छ—रुटिने हेरेपछि अन्य पढ्नैपर्ने जस्तो।
“We will continue to broadcast the truth, reality and crimes of the Israeli occupation until our last breath….”
Lebanese journalist Fatima Ftouni after surviving a previous Israeli bombing.
Since the declaration of a ceasefire in the Gaza Strip on October 10, 2025, Israel has violated the agreement with near-daily attacks, killing hundreds of Palestinians.
We track Israeli ceasefire violations to date https://t.co/jjnDndNnaK
Israelis protested in Tel Aviv, demanding an end to the war with Iran and conflict with Hezbollah, even as millions sheltered from ongoing attacks.
At least 18 people have been killed and more than 3,000 injured as millions shelter from ongoing attacks in Israel.
बरु किताब शैक्षिक शत्र को मध्यमा पुग्छ तर मतपत्र समयमै पुग्छ दुर्गममा पनि 🤔
सत्ता बदल्न मतपत्र चाहिन्छ, समाज बदल्न किताब
मतले शासन तय गर्छ , किताबले राष्ट्र
तर सधैंको प्राथमिकता सत्ता अनि शासन🙏
बा,
छोरा मान्छे
बा भएसी
ऊ किन थाक्न मिल्दैन ?
उस्कै काँधमा
जिम्मेवारीको भारी
समाजले किन बोकाएको होला ?
बा
के बा हुनु भनेको
ढाल मात्र बन्नु हो ?
बा,
छोरा मान्छे
बा भएसी
किन थाक्न मिल्दैन ?
बा
साँचो छोरा मान्छे त उही हो
जो बा भएसी,थाकेसी
सुस्ताउन पाँउछ
बा अब तपैं छोरा बन्नु ल्