@ToshimaKarkiDr मान्य ज्यु , हजुर को कुरा सुन्दा पनि हासो लाग्छ। रबि होस कि के.पि , शेर बहादुर , प्रचण्ड जो सुकै होस , कानुन ले अनुसन्धानको दायरामा राखे पछि सडक जाम गर्ने होइन । सडक मा उफ्रिएर कानुन को धज्जी उडाउन मान्य ज्यु सुहाउला त । अदालत र कानुनलाई नमान्ने ले भोलि जनता लाई कस्तो होला।
५ कलास पास लाई देश को अर्थतन्त्र चलाउन दिय पछि यस्तै हुन्छ हालत ,८ लाख कार्यकर्ता हुनेछन भनेर घोषणा गर्दै थिय बन्दुके हरु ले , अहिले आयर ४५ लाख लाई बतुल्दै No Vote को अभियान चलाय , फेरि अर्को ले १० लाख कार्यकर्ता छ्न भनेर ठुलो ठुलो आवाज मा भासण दिदै छन अब आउने चुनाव मा थाहा होला
देश ले कोल्टे फेर्छ भन्थे हो रहेछ उतानो नै परि सकेको रहेछ नि🤣🤣 । 😀जनतामाथि ठुलो अन्याय भयो😁😁 । जनता ले मन नपरायका , जनमत बाट हारेका नेता हरु खुरु खुरु साम्सद भयको सुन्दा पनि यो देश भन्ने त बेसिया कोठा जस्तै लाग्न लागो 😎😎 — feeling worried
शिक्षक मात्र भनेर हुन्छ ,कला र गला भयका लाई शिक्षक भन्निन्छ । यसै गरेर सरकारी बिद्यालय मा पनि नयाँ नयाँ छबि भयका शिक्षक भय कति उतम हुन्थियो होला । । https://t.co/5hyHCOlUht