भगवान कहिले देखिन मैले
जसले जे भनुन मंन्दिर देख्दा
#शिर_झुक्छ मेरो…!!
धर्मको पछि लागेर कहिले कुदिएन
बरु बाटोघाटोमा माग्नेहरु देख्दा
#मन_दुख्छ मेरो …!!!
पराईको डोलि चढ्ने तिम्रो रहर पूरा भयो
सिन्दुर उस्कै पोते उस्कै पराईकै चुरा भयो
तिमी पनि बिर्सी दिनु म पनी बिर्सी दिन्छु
छुट्ने बेला उनको मेरो यस्तै यस्तै कुरा भयो
"काेशिश" गर्नु नै अनुभव बटुल्नु हाे,तर अनुभव यस्ताे बटुल्नुस् कि कुनै ईनाम मिलाेस्,
यहाँको नियम यस्ताे छ मित्र......
सिर्फ "नतिजा" काे "ईनाम" मिल्छ, काेशिशकाे हैन।