xयत्रो ठुलो ब्रह्माण्डको एउटा सानो ग्रहको एउटा सानो देशको एउटा सानो सहरको एउटा सानो घरमा बसेर भन्छन 'हामी संविधानको रक्षा गर्छौं' मानौ उनीहरु भन्दा अघि नेपाल थिएन, नियम कानून थिएन, उनीहरु रहेनन् भने नेपाल रहदैन #nepal#lajniti#shaurablohani
Bhatbhateni Supermarket ले क्षति भएका store का कर्मचारीलाइ ननिकाल्ने भएको छ भने भदौको तलब र दसै bonus पनि दिने भएको छ। Please don't torch them next time. This man has done enough and faced enough #nepal#bhatbhateni
नेपाली सेनाको कल्याणकारीकोष र कर्मचारी सञ्चयकोषको अरबौँ पैसो अपचलन गरेर पुतलीसडकमा ठडिएको अमुक व्यापारिक म:लको बारेमा खै कतै कसैले खोजबिन, अनुसन्धान गरेको, समाचार लेखेको देखिँदैन त ! कि त्यति सानो पैसो अपचलन भएको कुरो कसैलाई थाहा पत्तो नै नभएको हो? सक्नेले नै लुट्ने हो त मुलुकमा?
Mr. President, do not blame the system. You, sir, are the head of the system. If you blame the system, you are blaming yourself. Have patience #USElection2020#USElections#USAElections2020