मैले पहिले देखीनै भन्दै आएको कुरा हो, चाडै जनताले यी सब एमाले र कांग्रेसलाई पत्तासाफ गर्छन् भनेकै थिए, त्यती बेला मलाई केही झोलेहरुले मेन्टल र उपचार गराउ भन्थे। किनकी उनीहरुलाई सत्ताको मधपान थियो। आज मेरो अर्को भविष्यवाणिः “अब चाडै जनताले एमाले र काग्रेसका कार्यकर्ता लखेट्छन्।”
@bibas98416415 त्यो कुरा तेरो बाउलाई सोध। तेरो बाउ कै पालामा यो सबै घटना घटेको हैन? तेरो बाउ हरियो बासमा टेका लगायर सुत्या थ्यो हो आफ्नै आखा अगाडी यसरी ऋण लग्दा?
@partipakshya Bulls eye on one of the most corrupt president of Nepal. Should have been jailed long time ago, but this is Nepal where only Balen can send this piece of shit to where he belongs.
@EveningNpn8 अरुले पनी देख्छन् यो पोस्ट तर तपाईले जस्तो कसैले अरुलाई नचाहिदो शिक्षा दिदै हिड्दैनन्। यसले प्रष्ट पार्छ की अरुलाई नचाहिदो शिक्षा दिनेहरु मै शिक्षाको अधिकतम कमी हुन्छ।
@anju_jwala नेपाली महिलाहरु पिछडीनुमा त जस्तो गु घिच्ने महिलाहरुको ठुलो हात छ। बाल हत्यारा र महाकाली बेच्ने देशद्रोहीलाई भगवान बनाउने त जस्तो देशद्रोहीहरुको कारणले गर्दा अधिकांश महिलाहरु लाजले नै खुलेर बोल्न सक्दैनन्। धिक्कार त जस्तो देशद्रोही सोच बोक्ने महिलाहरुलाई।
हर्के का गएछ आज? हाजीर मात्र गरेर भत्ता पचाउने अनी हिड्ने। श्रम संस्कृति पार्टीको १ जना सांसद पनी छलफलमा उपस्थित छैन। कस्तो कुसंसकार हो यो? @hark_sampang