Interesting, गाउँपालिकाले घर नै उपहार दिने: Makwanpur's Raksirang Gaunpalika is planning to Gift house to people who choose to stay at rural parts of Gaunpalika. They are planning to do this to discourage Migration.
#Qatar2022 Lionel Andrés Messi: "Es una locura que se haya dado de esta manera. Lo deseaba muchísimo. Sabía que Dios me lo iba a regalar, presentía que iba a ser esta. Ahora a disfrutar".
कन्यादान गर्दा साेचेर गर्नुहाेला अनि दान लग्नेले ती कन्यालाई जिन्दगी भर खुसी दिन सक्नेभए मात्र दान लग्ने अाँट गर्नु नत्र भाेलिका दिनमा ती चेलीका अासुले गर्दा सुःख सँग बाच्न नि गाह्रो पर्छ !!❤️
भोट हालेर फर्केको होनहार पाटी को सदस्यलाई राम्रो सँग सोध्न मन छ, हात को औंला मा लगाइदिएको कालो मसी को रेखा को मतलब के हो। मेरो विचारमा त आज बाट तेरो काम सकियो घर बसेर काम गरेर खा भने र सीमा समाप्त बनाई दिएको जस्तो लाग्छ त...आफ्नो आफ्नो विचार राखम है🤣🤣