Kavya Art, in collaboration with Aarohan Gurukul, has adapted Indian playwright Mohan Rakesh’s 1969 play titled ‘Aadhe Adhure.’
👉 Details: https://t.co/Uoe6YcVIQQ
#TheKathmanduPost
शब्दमा नै जारीले चलचित्रको व्यान गरिसकेको छ,पश्चिममा रहेको प्रथालाई राजधानीसम्म ल्याइ पुगाइएको र ठाउँ अनुसारको चलन भन्ने प्रस्ट बुझाएको छ मुभीमा। नेपाली लिम्बू समाजमा घटेको घट्ना बयान गरेको छ। जारी लिने देखि दिने सम्मको पीडा उतारेको छ। आफ्नी श्रीमतीको माया प्रेम झल्काएको छ ।
केही
झुटा बातहरु
तिमि मलाई सुनाउनु
म पत्यएझै गरौला
केही
झुटा घाउहरु
म तिमिलाइ देखौउछु
तिमी झुटकै मलम
लाएझै गरिदेउ
हो यो नाटक हो
तर सत्य जस्तै देखिने
आझै दुई चार थान
नाटक गरेरै हामी
एक अर्कोलाई गरिरहौ न प्रेम
किनकी
पुरै जिन्दगी गुजार्नु त
धेरै नाटक गर्नु पर्छ