देशहरू पनि मान्छेजस्तै हुन्छन्। परिपक्व हुन आ-आफ्नै समय लिन्छन्। केही मान्छे र देश त कहिल्यै परिपक्व हुँदैनन्। भाग्य र कर्म दुबै खराब भएकाहरु । बाह्र वर्षअघि मैले आफ्नो किताब खुसीमा लेखेको थिएँ - ' नेपाल यस्तो ठाउँ हो, जहाँ टेलिभिजन र चलचित्रमा नायकहरूको भन्दा हास्यकला��ारहरूको बजारभाउ बढी छ। हास्यचेत (sense of humour) र मूर्खता (stupidity) एउटै कुरा होइनन्।
राजनीतिक नेता र समाजमा हास्यचेत हुनु राम्रो गुण हो। तर गम्भीर ध्यान दिनुपर्ने विषयमा समेत सधैँ हिहिहि, खितिखिति गरिरहने समाज सायद कहिल्यै परिपक्व र बिकसित हुँदैन।'
के हामी अहिले केही फरक भएका छौँ ? वा केवल नया हास्यकलाकारहरुका कुरामा खितिखिति गर्दै छौ, देश र आफ्नो भविष्यको मुल्यमा ..
ईश्वर अल्लाह तेरे नाम,
सबको सन्मति दे भगवान।
सबको सन्मति दे भगवान,
सारा जग तेरी सन्तान॥
इस धरती पर बसने वाले,
सब हैं तेरी गोद के पाले।
कोई नीच ना कोई महान,
सबको सन्मति दे भगवान॥
ॐ शान्ति शान्ति शान्ति !!!!
अल्गोरिदमसिर्जित आक्रोशले भदौ २४ मा जे गरायाे, सरकारले नागरिकमाथि यस्तै दमन-थिचोमिचो-अत्याचार बढाउँदै लगे त्यो अल्गोरिदमले कुनै पनि बेला कोल्टे फेर्न सक्छ। त्यसपछि आउने सुनामीले कसलाई कहाँ पुर्याउँछ, त्यतिबेलै थाहा हुनेछ।
ती बौजिजी, यी गणेश @indradhoj https://t.co/F6JzVDoeLq
@BimalendraNidhi अरू बुझ्नै परेन, आदरणिय श्रदेय नेता महेन्द्र नारायण निधि ज्यू लाई बुझ्नुस हजुर, र, हजुर पनि त्यति नै आदरणिय बन्नुस 🙏 समयको माग बुझ्नुस र पिताजीको विरासत जोगानुस। यहांले अहिले आएर सर्वोपरि निकाय खोज्नै पर्दैन। राजनितिक बिषय कि अदालतमा लानु हुन्थेन, लगिसकेपछि संविधानवाद अदालत नै ।