एकवृक्षसमारुढा नानावर्णां विहङ्गमाः।
प्रभाते दिक्षु दशसु का तत्र परिवेदना।।१५।।
१०औं अध्याय, चाणक्य नीति
जसरी साँझमा एउटै रुखमा वास बसेका चराहरू विहान आफ्नो बाटो लाग्दा पीर गर्नु पर्दैन, त्यसैगरी संयोग-मिलन, भाव-अभाव, जन्म-मृत्यु स्वभाविक भएकोले शोक गर्नु पर्दैन।
"वह नही मिला तो मलाल क्या?
जो गुजर गया सो गुजर गया।
उसे याद करके ना दिल दुखा
जो गुजर गया सो गुजर गया।"
जगजीत सिंहले गाएका यी हरफजस्तै २०८०लाई बिदा गरौँ र २०८१ले हामीलाई अलिक ढँगको शासनको आस देखाओस् भन्ने अपेक्षासहित स्वागत गरौँ! यहाँको आगामी वर्ष सफल रहोस्! नयाँवर्षको शुभकामना!💐
@the_kanthe विश्व कुइँकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘गोपीचा’ विमोचन गरिएको छ
राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोस्रो साहित्यिक कृति हो
एक व्यक्तिले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयबस्तुमा कृति तयार पारिएको छ
@shivak_