डा. बाबुराम भट्टराई दायाँ र बायाँ दुवै मस्तिष्क क्रियासिल भएको मानिस हुनुहुन्छ। आध्यात्मिक भइदिएको भए उहाँबाटै देश उहिल्यै कायापलट भइसक्थ्यो, तर नेपालीको दुर्भाग्य, त्यस्तो संयोग मिलेन। बालेनमा आध्यात्मिक छाँट देखिन्छ, हेरौं!
Thank you so much @Sydney_Uni for supporting my article for open access.
This article provides insight into how power and patronage relations operate between senior and bedside nurses in the distribution of learning opportunities.
https://t.co/rB6Hs3gAfN
देशलाई नयाॅंशक्तिको आबश्यकता परेकै हो, तर जनता अझै पनि नेकपा र कांग्रेसका कार्यकर्ताको मानसिकताबाट मुक्त हुन सकेका छैनन्।जबसम्म जनता यी म्याद गुज्रेका नेताका झोला बोक्न छोड्दैनन् तवसम्म केही हुनेछैन!
नेता र पदवाहकहरु हो! तपाईंहरु स-सम्मान छोडिदिनुहोस् हामी चलाउॅंछौं देश! तपाईंहरुलाई सुबिधा सम्पन्न बृद्धाश्रममा राख्ने खुबी छ हामीसॅंग। अति भयो, तपाईंहरुको अकर्मण्यताले गर्दा दुबै छिमेकीले देश बाॅंडेर खान ठीक्क परे।
@kpsharmaoli@shankarpokhrel8 @nksthaprakash @BhimRawal179 प्र.म.ज्यू, ईश्वर/गोकुल बिना अधुरो हुन्छु भन्ने मानसिकता त्यागिदिनुस, राम्रो काम गर्नुभयो भने सारा देशवासीले तपाईंलाई कायम राख्नेछन्। तपाईंका वरिपरि भएकाले तपाईंलाई सहयोग भन्दा हानी गरेका छन्, सतर्क हुनुहोला।
धेरै जोडी फराकिला आंखाले नगरेको काम एकजोडी चिम्सा आंखाले गरे भने कुन चाहिं बढी सुन्दर रहेछन् हामी सबैलाई थाहा भएको कुरा हो। तर देशको नेतृत्वलाई किन धरमर भइरहेको छ, मैले बुझ्न नसकेको कुरो!