गौरीबहादुर आयोगको प्रतिवेदन सार्वजनिक भैसक्नु पर्ने, तेस्रो पटक पछि धकेलियो, अब चुनाव अघि सार्वजनिक हुदैन ।
अब के हुन्छ? यसले जसलाई अफ्टेरो पर्थ्यो उसलाई त हाइसञ्चो भैहाल्यो। अरु राजनीतिक दलको आक्रोश छैन? भविष्यको नेता हुनेलाई कुनै आपत्ति छैन? कि चुनाव अघि सरिहाल्यो त्यति भए पुग्यो?
Status quo मै बस्न सजिलो भएको हो? कि दोष अरूलाई थोपरेर आफू सफा बन्न पाइन्छ भन्ने सोच हो?
मल्लिक आयोग, रायमाझी आयोग, लाल आयोग - कति जनालाई सम्झना छ?
मिडिया चक्रबाट यो आन्दोलनलाई अरु खबरले विस्थापित गर्छ, हामी बिर्सन्छौँ, यसको सम्झना शहीद परिवार र घाइतेमा मात्र सीमित हुन्छ ।
ठूला कथा बनाइन्छन्, अनि हामीलाई भनिन्छ—
👉 “बितेको कुरा बिर्स।”
👉 “भविष्यतिर हेर।”
कसको भविष्य? कुन मूल्यमा?
राज्यको दण्डहीनता कहिले अन्त्य हुन्छ?
कहिलेसम्म असहमति राख्नेहरू दमन सहन्छन्?
यत्रो सब केवल चुनाव अघि सार्नको लागि मात्रै थियो?
राज्यले आन्दोलनलाई कसरी हेर्छ परिवर्तन हुन्छ कि हुन्न?
सुरक्षा निकायलाई संयमित हुने तालिम दिने कि नदिने ?
अनि चुनाव पछि यो प्रतिवेदन पूरै रूपमा प्रकाशित हुन्छ? कि काटछाँट गरेर? कि दराजभित्र थन्काएर राखिन्छ?
कि कुनै बेला कसैलाई साइजमा ल्याउन परे शान्ति निरुपण TRC, अर्कोलाई अरु फ़ाइल खोल्छु भनेर मोलमोलाई गर्नलाई मात्र प्रयोग हुन्छ ?
चुनाव अगाड़ी चुनाव बिथोलिंछ, चुनाव पछी शान्ति सुरक्ष्याको बहाना!
अब पुग्यो।
राजनीतिकर्मी जवाफदेही हुनैपर्छ।
राज्यको सुरक्षा संयन्त्र सुधार हुनैपर्छ।
न्याय बिना शान्ति हुँदैन।
बिर्सने होइन - जवाफ माग्नैपर्छ।
चुनावी घरदैलोमा आउने हरेक नेतासँग प्रतिबद्धता माग्नुस्
#JusticeForGenZRevolution
#Justice4Martyrs
#Justice4Nepal
स्थायित्वको लागि बहुमतको भोट मागेर प्राप्त गरिसकेपछी पनि व्यक्तिगत वा पार्टी स्वार्थले सर्वोच्च संसद भत्किएको हामीले देखेका हौं ।
हामीलाई देश र बिकास प्रधान ठान्ने नेता चाहिएको हो । सार्वजनिक ठाँउमा कसैको खिसिट्युरी र दोहोरी कति असोभनिय होला ।
हामी फेरि त्यो सुन्न सक्दैनौ ।
@grishmashri55 प्रचण्ड,देउवा माधब ठिक कि बेठीक इतिहास र भबिस्यले बताउला तर अहिले को अबस्थामा पनि ओलि नै 100% ठिक छ भन्ने आत्मा हरुलाइ एकमुष्ट हार्दिक श्रद्धाञ्जली जो कोहि रिसाउन
साबुन पानीले सधै हातधुने गरौ ! नाकको प्वालमा खजाना खोज्ने बानी त्यागौ ! आछ्यौ गर्दा १ मिटर सम्म सिचाइ नगर्न रुमालको प्रयोग गरौ ! सामाजिक रुपमा होइन , ब्याक्तिगत रुपमा टाढा रहौ !