चिकित्सा छेत्रको चुनौती मात्र नभई,
यो एक आध्यात्मिक चुनौती पनि हो।
मानव जातिले सृजना गरेको उक्त माहामारी,
आत्मा सुदृढीकरण र अहिंसाको मार्ग बनोस्।
त्यसैले भगवान र प्रकृतिप्रति अनुसरण गर्न आवश्यक छ।
#COVID19#SAVE_ANIMALS#SAVE_ENVIRONMENT#SAVE_EARTH#BELIVE_GODS
Our leaders are not listening. 👂
It’s time to demand climate action. 📢
It’s time to build a diverse global mobilization to defend the environment and our future. 🌏
It’s time to #EARTHRISE: https://t.co/n5dw0v2Ppj
हरेक समस्याको समाधान तुरुन्तै खोज्नेले,
आरुलाई आरोप र प्रत्यारोप लगाउनेले,
एक पटक नकारात्मक सोच हाटाएर बुझ्नुहोस!
" सुई लागू पदार्थमा मात्र प्रयोग हुदैन कसैको
जिबन रक्षाको निमित्त ठुलो भुमिका हुन्छ।"
#समयसन्दर्भ
आज भोलि कसैसँग धेरै घनिष्ठटा राख्दिन,
जन्मेको एक्लै हो मर्नु पनि एक्लै छ एक दिन।
जिन्दगी सँग लडाइँ निरन्तर छ कहिले थाक्दिन,
हेप्दै कुरा काट्दै छस रे प्रसंशा गर्ने छस एक दिन।
#एकदिन
तिम्रो यादहरुले मलाई कबि बनाई दियो।
म सँग केबल माया मात्र थियो,र त्यो माया बाट निक्लेका कुरा तर कविता लेख्न तिमिले सिकाई दियौं । तिमी गएपछी तिम्रो यादहरु सँग मायाँ गरे र तिम्रा यादहरुले मलाई कबि बनाई दियो। 😄😀😀
एक ब्यक्तिको मुल्यांकन र सोचाइको भरमा,
अर्को ब्यक्तिले आफू-प्रति हेर्ने नजर,
अनि आफैमा भ्रममात्मक सोचाइको वृद्धिले गर्दा,
सम्बन्ध हरु सधै ओझेलमा पर्छन्।
राम्रो कुरा बाट फाईदा पाउन,
जिन्दगीको सबै भन्दा महत्त्वपूर्ण विषय होइन।
मुर्खले पनि यो सबै गर्न सक्छन् ।
असली महत्त्वपुर्ण बिसय यो हो कि,
तपाईंले आफ्नो नोक्सानी बाट फाईदा लिन सक्नुपर्छ।