इलाम समाज हङ्कङका अध्यक्ष बसन्त बिपिन ज्यु चर्चित गायक तथा संगीतकार गणेश पराजुलि दाजु , राकेश न्यौपाने दाजु लगायत सम्पुर्ण प्रति हार्दिक आभार। यो सम्मान , माया रहिरहोस जय हो ।
एउटा मीठो गीतको छायांकन भयो ।
गीत काबेली पारी
रचना खेम नेपाल
संगीत नारायण लामा
गायन अन्शु उप्रेती / नेत्र रसाइलि
श्रिङ्गार् अर्जु परियार
छायाकार जयन्द्र कुवर
निर्देशन बिजय भुर्तेल
कलाकार श्रीदेव भट्टराई / समिक्षा पोखरेल
बहकिदै छु म
रचना समीर राई
संगीत / एरेन्ज रोसन गुरुङ
स्वर कुमार भन्डारी
निर्देशन बिजय भुर्तेल
क्यमरा जे के जयन्त कुवर
कलाकार श्रीदेव भट्टराई / समिक्षा लोखरेल
लमजुङको सारिङ 6 मा श्री रन्जिता फाउन्डेसन द्वारा सङ्कलन गरिएको शैक्षिक सामाग्री बितरण गर्न रन्जिता फाउन्डेसन कि अध्यक्ष रन्जिता गुरुङ बहिनी मित्र पत्रकार राज लुइँटेल साथमा हाम्रो टोलि त्या पुगि साना साना भाइ बुइनिहरु साथै स्कुल लाई केही सामान दिएर माया लिएर फर्किउ.....