जवाफ नभेटिएका प्रश्नहरु-
-खगेन्द्रको घरमा राति नै किन छापा मारिएन?
-फोन तथा डिभाइस बरामद किन गरिएन?
-पीडित महिलालाई तुरुन्त सुरक्षा उपलब्ध गराइयो कि गराइएन ? (खगेन्द्रले रगत पिउन सक्छन्)
-खगेन्द्रको पार्टी र त्यसका नेताहरु बोले कि बोलेनन् ?
-खगेन्द्रले अरु कतिको रगत पिएका छन्?
कहिल्यै परिवर्तन नहुने भो दशैंको भीड व्यवस्थापन । बसपार्क, सडक, एयरपोर्ट, बजार र त्यसको भाउ । सबैमा मनपर्दि । के को परिवर्तन हौ ।न गुणस्तर, न भाउ नियन्त्रण ।४५० को एउटा काउली !
गगनको काङ्ग्रेसका हरूवा उम्मेदवारहरू देउवा काङ्ग्रेस तिर त होला ? नत्र यतिविधी उम्मेदवारको पसारो कसरी तह लाग्लान् र खैऽऽ ! पार्टीहरू संस्थागत हुन नयां विचार हुनु पऱ्यो । विचारमा गोलबन्द हुनलाई न पद् न पैसा कै आवश्यकता हुने नि ! पुरानै विचार त देउवा नै छन् त !