LMFAO, that vlogger went to Nepal on vacation and ended in the middle of their revolution and ended up documenting the whole thing😂.
He became a celebrity over there apparently
झापाको बिर्तामोडमा प्रहरीले आत्मसमर्पण गरेको छ। देशका विभिन्न स्थानबाट पनि प्रहरीहरू पछाडि सरिरहेका छन्। यो लडाइँमा जनता र प्रहरी फरक–फरक टोली होइनन्, एउटै टोली हुन्। सबैलाई सहयोग गर्न अनुरोध गर्दछौं।
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
1/3
UNICEF is deeply alarmed by reports of violence against children during today’s protests in Nepal. The use of force against children is unacceptable and must stop immediately.