मेसि दाजुले भन्न खोजेको चै के हो के??यहाँ तपाईंहरूले थाहा पाउनु भयो त?? "गोल हो र कि हो भने हामलाई पनि हा्न्ने बाताबरण मिला" रे के अति ।आज बाट अर्जेन्टिना को खेल यो फिफाको वर्ल्डकपबाट बहिस्कार गरियो । म मेसिको पनि फ्यान चै हो तर खेल भनेको निस्पक्ष हुनुपर्छ।
Bhanna khojeko chai ke ho e messi daju le?!goal aba messi le bhannu parne ho?? Ki hamle khayau aba haanne batabaran milaidena bhanna khojeko ki
https://t.co/nTu3Q3FGkm
"gharka sabai dactar xan tara birami huda koi xainan, bhakar 3 barsa lage! aba paatpurja le kaam garna xodyo"
thak-thak lauro tekdai tham-tham aafai hiddai aaunu vayeka 103 barsa ka baa ko bhanai ani ..
me:-'hajurko aadha barsa jati ta bachinxa ki bachidaina😀"
अहिले हाम्रो नेपालमा #बेसारेलेसन फोटो बन���उने ट्रेन्ड चलेको छ, पुरै होडबाजीका साथ!
तपाईंले बनाउनु भयो त!? छैन भने बनाई हाल्नुस्, यो #बेसारेलेसन फोटो देखे�� #कोरोना_भाईरस नलाग्ने वा लागेकालाई ठिक हुन सक्छ तर तातोपानीमा हालेर खान चै नबिर्सौ। #जय_नेपाल 🇳🇵
#photolab #trend #Nepal
हालसम्म ३ चिकित्सक, ८ नर्स र ३ जना अहेव संक्रमित
-स्वास्थ्यकर्मी न्यून भएको देशमा उनीहरू नै संक्रमित हुँदै जाने हो भने भोलि भयावह स्थिति आउन सक्छ : डा. शरद वन्त, जनस्वास्थ्यविद् @FatimahBanu
https://t.co/2X1wu08dUy
तपाईंहरु नै हो देशलाई सबैभन्दा गुमराहमा रेख्ने चैं...!
उचित सल्लाह दिन नसक्नेले बूढो गोरूले गाई ओगटेजस्तो कुर्सी किन ओगटेको ?
नाका पुर्णरुपमा बन्द गराएर अन्तर्राष्ट्रिय उडान रोक्दिए, विदेशबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्दिनु पर्दैन ?
सल्लाहकारको काम भत्ता पचाउने मात्रै हो ?
@Ujyaalo नेपालको कानुनलाई सिधै अपमान गरि खरिदबिक���री गर्ने अनि राजनीतिको लज्जास्पद खेलले यो देशमा कानुन नै छैन जस्तो अनुभुति गराउने। ठुलाबडा भनाउदा पहुँचमा भएकाले जे गर्दा नि हुने, अनि यो अाफुलाइ मन्त्री , नेता भनाउदाहरु र अन्याय गर्नेलाइ दण्ड दिने कानुन नाममात्रको हामिलाइ किन चाइयो त
"पत्ता लागिसकेको बलात्कारी हत्यारालाई ४ महिना बितिसक्दा नि केही बोल्न र समाउन नसक्ने हाम्रो देशका प्र. म. 'लिडरसिप एन्ड गभर्नेन्स अवार्ड' ले सम्मानित । कतिसम्म लाचार हो ?
त्यो अवार्डको कुनै अौचित्व छ भने देखाउनुस्?"