First reported women’s protest in Kabul following the takeover by the Taliban:
Four women holding handwritten paper signs stand surrounded by armed Taliban fighters
Indescribable courage:
आर्थिक अभावले अक्सिजन (oxygen ) नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउन नपराेस भनेर नि:शुल्क अक्सिजन सेवाका लागि हाम्रो टिम नेपाल र हाम्रो सानाे प्रयास परिवार तयारीमा छ।
9851102652
9851102653
9851166437
9851102654
9841669170
9851054280
@SDMUNI@YouTube In today's context, Nepalese are much more aware of what's happening in our country, political issues or any issues. Nepal always remained silent but everything has a limit of it's own. Now that we have reacted it's better to understand that Nepal is not under China or India.
आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ,I recommend fellow Indian Journalists to check the history,collect the evidences,read them all until you understand the fact and then enter to your studios.Or STOP NONSENSE
सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।
संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।
just saying, y’all are all about feminism and “her body her decision” until a girl gets a tattoo that you personally wouldnt get and you think it’s quirky to bully her for rts
जबबाट भगवान्लाई सम्झिदा
"हे भगवान् मेरा यी सपना पुरा गर्देउ" को सट्टामा "हे भगवान् मलाई यी सबै दिएकोमा धन्यवाद" भन्न सक्छौं, तबबाट मानव खुसी हुन जान्छौं