' जंगल फाडिदै थियो
तर ,
सारा रुखहरु
बन्चरोकै पक्षमा भोट खसाल्दै थिए !!!!
बन्चराहरु सोच्दै थिए -
बन्चरोको फलामसंग , जुन काठ जोडिएको छ
हो , त्यो काठ त , आफ्नै जातको न हो !
आफ्नो मान्छेलाई भोट नहालेर
कस्लाई हाल्नु त ??? '
(टर्किस कविताको भावानुवाद )
अरूको छोरीलाई आफ्नो घरमा भित्र्याए पछि उ बुहारी होईन छोरी सरह मात्र नभइ लक्ष्मी मानिन्छ। ससुराले बुहारीलाई कम्मरमा बाध्ने बेल्ड र जुताले नराम्ररी कुटपिट गरेको छ।छोरा
मान्छेले छोरी मान्छेलाई यसरी कुटपिट गर्दा कति पिडा भएको थियो होला त्यो भोग्ने यि नारिलाई मात्र छ।
मलाई एसियाको तेस्रो गरिब देशमा बसेर,समाजका गरिबलाई बिर्सेर दुनिया दिवानाका ठूला कुरा गर्ने सबै मान्छेहरु देखेर शरम लाग्छ। मलाई आफैसंग पनि शरम लागेको थियो,जब यो खिचे । गरिबले पनि बाच्न पाउनु पर्छ।१० बर्ष अघि खिचिएको यो समय भन्दा गरिबका निम्ति जीवन आज झन गारो छ ।
#poorlivesmatter
भारतके हिन्दीभाषी साथियोंको मै अपनी जैसी-तैसी हिन्दी मे कहना चाहताहुं - आपके रक्षामंत्री और प्रधान सेनापति ने कहदिया, 'लिपु लेक' मामला में चीनके उक्साहट/इशारे में नेपाल चला । ऐसे आरोप लगाते हैं और वार्ता भी चाहते हैं ?! ईस तरहकी रबैयामे कूटनीति का 'कू' भी नहीं देख्ता हूँ में तो !
कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏